उदयपुरमा विद्यालय बन्दले ५२ हजार विद्यार्थीको पठनपाठन प्रभावित
उदयपुर । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको बन्दले उदयपुरमा ५२ हजार विद्यार्थीहरुको पठन पाठन प्रभावित भएका छन् । विद्यालय बन्दले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएका अवस्थामा उदयपुरका आट वटै तहमा गरी समुदायिक विद्यालयका ५२ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप ...













