डा. सिके राउतका समर्थकहरुले दिपावली मनाए
राजेन्द्र महतो, लहान । नेपाल सरकारले स्वतन्त्र मधेश गठबन्धनको मूल मागलाई सम्बोधन गर्ने सहमति गरेपछि डा. सिके राउतका समर्थकहरुले सिरहा को मिर्चैया नगरपालिका मा दिपावली मनाएका छन् । शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे सहमतिमा बुंदा नं. २ मा जनअभिमतको कुरा उल्लेख गरिएको छ । विगत १० वर्षदेखि तराई मधेशमा जनमत सँग्रहको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन...













