उदयपुरमा बोलेरो दुर्घटनामा एकको मृत्य, १० घाइते
उदयपुर । उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बेलेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइेत भएका छन। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार गए सोमबारराती कटारी बजारबाट मुरमे गाईरहेको स१ज ५०६ नम्वरको बोलेरो जीप दुर्घटना भएको हो।
दुर्घटनामा परी उदयपुरगढी गाँउपालिका १ मुर्मेकी ४५ वर्षे केसीमाया परिवारको मृत्यु भएको एसपी राईले जानकारी दिए । बोलेरोमा सवार ११ ...













