एपिएफले चुम्यो छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधि

एपिएफले चुम्यो छैटौं उदयपुर रमपम गोल्ड कपको उपाधि
उदयपुर । उदयपुरमा सम्पन्न छैटौं संस्करणको उदयपुर रमपम गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि शस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । शनिबार थरुहट रंगशालामा भएको खेलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई दोह्रो हाफको ७३ औं मिनेटमा एपिएफका जर्सी नं. १४ का श्याम नेपालीले गोल गर्दै उपाधि उचाल्न सफल भयो । शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो ...

भारतबाट नेपाल ल्याउँदै गरेको कटुवा पेस्तोल बरामद

भारतबाट नेपाल ल्याउँदै गरेको कटुवा पेस्तोल बरामद
राजेन्द्र महत्तो, लहान । सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको पेस्तोल बरामद गरेको छ । माडरको सशस्त्र प्रहरी आउट पोष्ट गस्ती टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको एक थान कटुवा पेस्तोल सिरहा नगरपालिका १७ पटेर्वाबाट बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइल चेक जाँचको क्रममा सुरक्षाकर्मीलाई दे...

पाँचौ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न

पाँचौ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न
उदयपुर ।  उदयपुरमा पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा असार २ गतेदेखि ५ गतेसम्म निःशुल्क योग शिविर आयोजना गरिएको थियो । योग दिवसको उपलक्ष्यमा र्याली गरेर बजार परिक्रमा सहित समापन गरिएको थियो । ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ योग, प्राणायाम, अक्युप्रेसर र आयुर्वेद तथा प्रकृति चिक्त्सिाको माध्...

छैठौं रमपम उदयपुर गोल्ड कप, दुवै टिम जितको दावीमा

छैठौं रमपम उदयपुर गोल्ड कप, दुवै टिम जितको दावीमा
उदयपुर । उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्डकपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ । गोर्खा ब्वाइज रुपन्देही र एपिएफ काठमाण्डौंको फाइनल खेल खेल्दै छ । संर्घष पूर्ण अवस्थाबाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए । खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका अध्यक्ष रमा...

पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर

पत्रकार महासंघले सरकारलाई बुझायो हस्ताक्षर
उदयपुर । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरूको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, उदयपुर मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्का नेतृत्वको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का मार्फत् सरकारलाई सो विधेयक फिर्ता लिन दबाबस्वरुप ...

त्रियुगा नगरपालिकामा नक्कली कुकर बम

त्रियुगा नगरपालिकामा नक्कली कुकर बम
उदयपुर । त्रियुगा नगरपालिका कार्यालय परिसरमा शुक्रबार बिहान नक्कली कुकर बम फेला परेको थियो । बिहान ५ बजे सफाइ कर्मचारीले नगर परिसर बढार्ने क्रममा भेटिएको झोला उठाउँदा भित्र कुकर देखेपछि शंका लागेर नगर सुरक्षा कर्मचारीलाई जानकारी गराएका थिए । कार्यालय परिसरभित्र छिरेर दाहिनेपट्टि कुनामा भेटिएको रातो रंगको झोलामा टेपले बाँधेको कुकर भेटिएको थियो । प्रहरी टोलीले शंकास्पद वस्तुलाई सुरक्षित गर्दै डिस्प...

रुख काटेको विषयमा विवाद हुँदा कुटपिटबाट एक महिलाको मृत्यु

रुख काटेको विषयमा विवाद हुँदा कुटपिटबाट एक महिलाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका ९ मा सिसौको रुख काटेको विषयमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका ९ (गोठ टोल) की ५३ बर्षीया तेतरी देवी महतोको मृत्यू भएको हो । लहान नगरपालिका १५ का आशाराम महतो र उनको भाइ सुमेश्वर महतोले सोमवार बिहान ति महिलालाई कुटपिट गरेका थिए ।रुख काटेको विषयमा विवादमा दाई–भाईको कुटार्इबाट घाईते भएकी तेतरीदेवीको लहान अस्पतालमा उपचार गर...

घरेलु टिमलाई स्तब्ध पार्दै रुपन्देही फाइनलमा प्रवेश

घरेलु टिमलाई स्तब्ध पार्दै रुपन्देही फाइनलमा प्रवेश
उदयपुर । छैठौ उदयपुर रमपम गोल्ड कप प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आयोजक उदयपुर ११ लाई हराउँदै गोर्खा ब्वाईज रुपन्देही फाइनलमा प्रवेश गरेको छ । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रुपन्देहीले ४–१ फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । उदयपुर गोल्ड कपमा दोस्रो पटक सहभागिता जनाएको रुपन्देहीले आयोजकलाई ४–१ गोलले हरायो । थरुहट रंगशालामा बिहिबार भएको खेल शुरु भएको २ मिनेटमै रु...

अझै भेटिएनन् सुनकोशीमा डुवेका दुई विद्यार्थी

अझै भेटिएनन् सुनकोशीमा डुवेका दुई विद्यार्थी
उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार विहान ७ बजे डुवेका दुई विद्यार्थी अझै भेटिएको छैन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय आशन राई (देव कुमार) र १३ वर्षिय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुवेर वेपत्ता भएको हो । डुबेर वेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी रहेको जिल्ल...

सांसद राधा ज्ञवालीलाई सार्वजनिकरुपमा माफी माग्न थारु संघसंस्थाको चेतावनी

सांसद राधा ज्ञवालीलाई सार्वजनिकरुपमा माफी माग्न थारु संघसंस्थाको चेतावनी
काठमाडौं । नेकपाका सांसद राधा ज्ञवालीले दिएको अभिव्यक्तिप्रति थारु संघसंस्थाले आपत्ति जनाएका छन्। बिहीबार बिहान बसेको बैठकले सांसद ज्ञवालीले सार्वजनिकरुपमा माफी माग्नुपर्ने निर्णय गरेको छ। ‘सांसद ज्ञवालीको अभिव्यक्तिले समग्र थारुहरुको अस्तित्व, पहिचान र आत्मसम्मानमा गम्भीर चोट पुर्याएको र आदिवासी थारुहरुको प्रतिष्ठामा धावा बोल्ने राधा ज्ञवालीलाई यो धारणा फिर्ता गर्न चेतावनीका साथ सार...