उदयपुर गोल्ड कपको छैंठौ संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिकासहित)
उदयपुर । उदयपुर गोल्ड कपको छैठौं संस्करणको खेल तालिका मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । थरुहट रंगशालामा आगामी जेष्ठ ३२ गतेबाट असार ७ गतेसम्म गोल्ड कप संचालन हुने भएको छ ।
गोल्ड कपको पहिलो समूह अन्तर्गत सशस्त्र प्रहरी वल काठमाडौं विरुद्ध न्यू स्टार क्लब सुनसरी, मोरङ्ग सेन्टर मोरङ्ग विरुद्ध नेपाल पुलिस क्लब काठमाडौं विच हुने छ भने दोस्रो समूह अन्तर्गत उदयपुर ११ (आयोजक) विरुद्ध झापा फ...













