उदयपुरमा आज ठाडीदेखि हडियासम्मको विद्युत सेवा अवरुद्ध हुने
गाईघाट । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले आज शनिबार विहान ८ बजेबाट बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।
जलजले सब स्टेशनले ठाडीदेखि भुल्के हुँदै जोगिदह, हडियासम्मको ११ के.भी. प्रसारण लाइनमा परेका हाँगा विँगा काट्ने र मर्मतको काम भएकोले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राध...