उदयपुरमा संक्रमित एक जमाती कोरोनामुक्त भएपछि डिस्चार्ज
उदयपुर । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक जना डिस्चार्ज भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केको एक मस्जिदमा गत वैशाख ५ गते थ्रोट स्वाब संकलनपछि गरिएको परीक्षणमा कोरोना संक्रमित देखिएका भारतीय युवक उपचारपछि बिहीबार अपराह्न डिस्चार्ज भएका हुन् ।अस्पतालमा सबैको व्यवहार र उपचार राम्रो रहेको बताएका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तानले केन्द्रमा रह...








