पाँच हजारद्वारा वृति परामर्श तथा रोजगार मेलाको अवलोकन, ९ सयले रोजगार पाउँदै
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित वृति परामर्श तथा रोजगार मेलाको पाँच हजारले अवलोकन गरेको छ । शुक्रबार त्रियुगा नगरपालिका, त्रियुगा उद्योग वाणिज्य संघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरद्वारा आयोजित मेलामा पाँच हजारले प्रत्यक्ष अवलोकन गरेका थिए ।
मेलाको उद्घाटन प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्दै सिप क्षमता योग्यता हुनेहरुलाई तुरुन्त रोजगारी पाउने ...












