विविध कार्यक्रम गरी भिजिट बेलका २०२० को आरम्भ

विविध कार्यक्रम गरी भिजिट बेलका २०२० को आरम्भ
जयराम पूर्बछाने मगर, उदयपुर । ‘सफा मन, आफ्नोपनः अवश्य गरौं बेलका भ्रमण’ भन्ने नाराका साथ उदयपुरको बेलका नगरपालिकाले भिजिट बेलका २०२० कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पर्यटन विकास समितिले बुधबार बेलका–८, सोमबारेमा भव्य कार्यक्रम गरी बेलका भ्रमण वर्षको आरम्भ गरेको हो । कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्काउने झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रमस्थलमा बेलका नगरपालिकामा उत्पादित हस्तनिर्म...

होङसी, बृज र युनाइटेड सिमेन्ट गुणस्तरहीन

होङसी, बृज र युनाइटेड सिमेन्ट गुणस्तरहीन
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी, बृज र युनाइटेड सिमेन्ट सिमेन्ट मापदण्ड विपरित भएको भन्दै यी उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको विभागका निर्देशक सञ्जीव कुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । विभिन्न स्थान र मितिमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्...

यस्तो छ, चौदण्डीगढी नगर सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम

यस्तो छ, चौदण्डीगढी नगर सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम
उदयपुर । चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले भ्रमण वर्ष मनाउनका लागि करिव ३ सय वर्ष पूरानो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चौदण्डीगढी दरबारको भग्नावशेष स्थललाई मुख्य केन्द्रमा राखेर ‘राईड टु चौदण्डीगढी’ ६० किलोमिटर साइकल यात्रा, सागमा पदक जित्ने राष्ट्रिय खेलाडीलाई सम्मान, विभिन्न जातजातिको भेषभुष सहित झाँकी प्रर्दशन तथा साँस्कृतिक का...

बस काउण्टरमा भेट्टाएको सुन र पैसा आफन्तको जिम्मा

बस काउण्टरमा भेट्टाएको सुन र पैसा आफन्तको जिम्मा
उदयपुर । शनिबार विहान ५ बजे साउने काउण्टर अगाडी फेला परेको सुन र पैसा आफन्तलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यलयको रोहवरमा ६ हजार ३ सय ५० रुपैयाँ नगद, ९ गेडी सुन र २ ओटा टप सहित प्रस आफन्तलाई जिम्मा लगाएको हो । काठमाडौं आएका खोटाङ जाने क्रममा खोटाङ मझुवागढी नगरपालिका खाल्लेका गोपी केसीको सामान सहितको प्रस झरेको थियो । खोटाङ सिम्पानी जाने यात्रु दिपेस खड्काले गाडी बुझ्न जाने क्रममा प्रस फेला पारे...

खानी उत्खन्नले जैविक विविधतामा असर परेको भन्दै रोक लगाउने निर्णय

खानी उत्खन्नले जैविक विविधतामा असर परेको भन्दै रोक लगाउने निर्णय
उदयपुर । जैविक विविधतामा असर परेको भन्दै चौदण्डीगढी नगरपालिका ८ बेसारामा रहेको चुनढुंगा खानी सञ्चालनमा रोक लगाइने भएको छ । बेसारा क्षेत्रबाट केके लाइम इन्डस्ट्रिज प्रा.लि.ले दुई वर्षयता मापदण्ड विपरित चुनढुंगा उत्खनन गरिरहेको छ । तीन दिनअघि जनप्रतिनिधि र सरोकारवालाबीच छलफलमा खानी उत्खननबाट विभिन्न १४ खाले समस्या आउने विश्लेषण गरिँदै खानी बन्द गर्ने निर्णय गरेको हो । पहिरोको जोखिम, पानीको मुहान सु...

बरुवा यातायातको छैठौं साधारण सभा सम्पन्न

बरुवा यातायातको छैठौं साधारण सभा सम्पन्न
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट संचालित बरुवा यातायात प्रा.लि.को छैठौं साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न छैठौं साधारण सभाले प्रदेश नं. १ र २ को राजधानी तथा मुख्य शहरमा यातायातको शाखा विस्तार गर्ने भएको छ । साधारण सभाले यात्रुहरुको गुनासोहरुलाई मध्य नजर गर्दै प्रदेश नं. २ को राजधानी जनकपुरको साथै धरान, विर्तामोड, उदयपुरको कटारी, बेल्टार, रामपुर, शाखा विस्तार गर्नको साथै पहाडी क्षेत्र ...

एनसेललाई कर तिर्न १५ दिने म्याद

एनसेललाई कर तिर्न १५ दिने म्याद
काठमाडौं । सरकारले टेलिकम सेवा प्रदायक कम्पनी एनसेललाई तोकिएको कर तिर्न १५ दिने म्याद दिएको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काट्दै १५ दिनभित्र कर चुक्ता गर्न भनेको हो । यसअघि ठूला करदाता कार्यालयले मंसिर तेस्रो साता २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेर त्यसको जानकारी एनसेललाई दिएको थियो । १५ दिनको समय राखेर कुनै दावी विरोध भए आउन भन्दै पत्र थमाइएको थियो । तोकिएको अ...

सरकारी जग्गामा नेकपाको ढलीमली

सरकारी जग्गामा नेकपाको ढलीमली
काठमाडौं । पाथीभरा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीमा सरकारी जग्गामा बनाएको भवन कानुनविपरीत नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई भाडामा दिएको छ। सरकारले २०६३ सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो। प्रतिष्ठानले सो जग्गामा बनाएको भवनलगायत संरचना नेकपालाई केन्द्रीय कार्यालय चलाउन दिएको हो। त्य...

सुन्धाराको २५ रोपनी जग्गा गायब

सुन्धाराको २५ रोपनी जग्गा गायब
काठमाडौं । काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ । यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्य...

ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी

ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको झन्डै एक सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्। ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै परिणाम आउला,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप...