स्थानीय तहलाई अख्तियारको ६१ बुद्धे कडा निर्देशन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीयमा भएको भ्रष्टाचार नियन्त्रणका लागि ६१ बुँदे निर्देशन जारी गरेको छ।
आयोगमा स्थानीय तहमा भएका अनियमितता सम्बन्धी उजुरीहरु धेरै पर्न थालेपछि शुक्रबार गरेको निर्णयअनुसार लिखित रुपमै निर्देशन जारी गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
आयोगमा दर्ता हुने अनियमितता सम्बन्धी उजुरीहरुमध्ये ३४ प्रतिशत पालिकासँग सम्बन्धित रहेन गरेको आयोगले ज...













