उद्योगपति चौधरी प्रकरणमा प्रेस काउन्सिललाई जनआस्थाको यस्तो स्पष्टिकरण
काठमाडौं । जनआस्था साप्ताहिकले चौधरी समूहको विषयमा आफूले प्रकाशन गरेको सामग्री तथ्यगत रहेको जनाएको छ । प्रेस काउन्सिललाई स्पष्टिकरण लेख्दै साप्ताहिकका प्रबन्ध सम्पादक राजेन्द्र स्थापितले पुष्टिसहित समाचार छापेको बताएका छन् ।
चौधरी समूहले अनाधिकृत रुपमा बैंकमा लगानी गरेको विषयमा जनआस्था साप्ताहिक र अनलाइन संस्करणमा प्रकाशित समाचार तथ्यगत रहेको उनले स्पष्ट पारेका छन् । यसअघि पत्रिकामा प्रकाशित सम...













