रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा पुग्नु पर्ने मेघा बैंक पुग्यो प्रभु बैंक
उदयपुर । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा शाखा विस्तार गरेको छ ।
शुक्रबार एक कार्यक्रम विच बैंकले उदयपुरको रौतामाई गाउँपालिका २ स्थित भुट्टारमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।शाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको प्रति धन्यवाद दिँदै बैंकिङ...











