गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु

गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु
उदयपुर / जिल्ला व्याड्मिन्टन संघ उदयपुरको आयोजनामा जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरसंगै रहेको ब्याड्मिन्टन कवर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पहिलो र दोस्रो चरणका खेल भएको संघका महासचिव रुवेन राईले बताए । नियमित गतिविधि अन्तर्गत प्रतियोगिता गरिएको संघले जनाएको छ । मेन्स डबल्स इभेन्टमा भएको प्रतियोगितामा जिल्लाभरका ४० ...

लालपत्तामा १७ टिफर चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी

लालपत्तामा १७ टिफर चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी
उदयपुर / उदयपुर जिल्लामा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारी र सचेतना कार्यक्रम शुरु गरेको छ । उदयपुरमा टिफरबाट दुर्घटनामा परि दुई जनाको मृत्यु भैसकेको छ भने ३० जना भन्दा बढी यात्रुहरु घाईते भैसकेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रहरी हब्लदार भेष बहादुर थापाकोले लालपत्तामा १७ जना टिफर चालकहरुलाई भेला गरी ट्राफिक नियम सम्...

उदयपुरगढी गाउँपालिकामा महिला स्वास्थय शिविर सम्पन्न

उदयपुरगढी गाउँपालिकामा महिला स्वास्थय शिविर सम्पन्न
उदयपुर / जिल्लाको उदयपुरगढी गाउँपालिका २ स्थित घट्मामा एक दिने महिला स्वास्थय शिविर सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिकाको आयोजना र ओरेक नेपाल उदयपुरको समन्वयमा शिविर सम्पन्न भएको हो । एउटा महिला माथि भएको हिसां न्युनीकरणका लागि र महिलाको स्वास्थ्य अवस्था कस्तो छ भनेर वुझ्ने उद्देश्यले १६ दिने महिला हिंसा न्यूनिकरण अभियान अन्र्तगत महिला स्वास्थ्य शिविरको आयोजना गरिएको ओरेक नेपाल उदयपुरका मनोविमर...

मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको : महान्यायाधिवक्ता खरेल

मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको : महान्यायाधिवक्ता खरेल
उदयपुर / महान्यायाधिवक्ता अग्निीप्रसाद खरेलले गम्भिर प्रकृतिका अपराधको मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको बताएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला सरकारी वकिलको कार्यालय भवनको उद्घाटन गर्दै गम्भिर प्रकृतिका अपराधको मुद्दा चाँडो भन्दा चाँडै टुङ्गोमा पुर्याउन निरन्तर सुनुवाई प्रकृया योजना अघि सार्न अनुरोध गरेका थिए । उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई...

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको दौडमा अब्बल ! मिस प्रदेश बनाउन यसरी भोट गरौं ! (फोटो फिचर सहित)

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको दौडमा अब्बल ! मिस प्रदेश बनाउन यसरी भोट गरौं ! (फोटो फिचर सहित)
उदयपुर / मंसिर १५ गते हुने मिस प्रदेश प्रतियोगिताको फाइनलमा उदयपुरे चेली रमिला बस्नेत अब्बल सावित बन्दै गएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेत १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा अब्बल सावित बन्दै गएकी छिन् । १४ जिल्लाबाट छनोट भई मिस प्रदेश २०१८ को फाइनल प्रतिस्पर्धी मध्यै रमिला बस्नेत अब्बल छन् । मिस प्रदेशको फाइनल प्रतिष्पर्धा मंसिर १५ गते धरानको सभागृहमा हुने ...

उदयपुरमा पोखरीमा डुबेर ३ वर्षीय बालकको ज्यान गयो

उदयपुरमा पोखरीमा डुबेर ३ वर्षीय बालकको ज्यान गयो
उदयपुर / उदयपुरमा एक बालकको मंगलबार बेलुका पोखरीमा डुबेर ज्यान गएको छ । त्रियुगा नगरपालिका २ स्थित मिलन चौकका स्थानीय चन्द्रबहादुर मगरले माछा पालनका लागि बनाएको पोखरीमा डुबेर सोही वडाका केदार पाण्डेका ३ वर्षीय छोरा रोशन पाण्डेको ज्यान गएको हो । बिहानदेखि वेपत्ता भएका बालकलाई आफन्तले साँझ पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी ...

टिफर दुर्घटना हुँदा १४ घाईते, तीनको अवस्था गम्भिर

टिफर दुर्घटना हुँदा १४ घाईते, तीनको अवस्था गम्भिर
उदयपुर / उदयपुरको कटारी नगरपालिका ५ रिस्कु तिनतलेमा मंगलबार दिउँसो टिफर दुर्घटनामा परी १४ जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । स्थानीय चौरीमा आयोजित फुटबल खेल हेर्ने युवाहरु बोकेर कटारीबाट आउदै गरेको ना ३ ख ३२३९ नं. को टिफर सडकमा एक्कासी पल्टेर दुर्घटना हुदा त्यसमा सवार यात्रु घाईते भएका हुन् । दुर्घटनामा परेकामध्येकनपा ५ का ६५ वर्षीय...

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाईनलमा प्रवेश

उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाईनलमा प्रवेश
उदयपुर / उदयपुरे चेली रमिला बस्नेत मिस प्रदेशको फाइनलमा प्रवेश गरेको छ । चौदण्डीगढी नगरपालिका बेल्टारकी रमिला बस्नेत १ नं. प्रदेश स्तरीय मिस प्रदेश २०१८ को प्रतिष्पर्धामा छिन् । १४ जिल्लाबाट छनोट भई मिस प्रदेश २०१८ को प्रतिस्पर्धा धरानमा भईरहेको छ । १ नम्बर स्तरीय १४ जिल्लाका प्रतिस्पर्धी विचबाट एक जनाले स्कुटर ताज र सम्मानित हुने अवसर पुर्वाञ्चल कला केन्द्रले प्रदान गर्ने आयोजकले जनाएको हो । १४ ...

पीडित र टिफर संचालक विचको वार्ता असफल : मृतकको दाह संस्कार भएन

पीडित र टिफर संचालक विचको वार्ता असफल : मृतकको दाह संस्कार भएन
उदयपुर / उदयपुरमा चुनढुंगा बोकेर आउँदै गरेको टिफरको ठक्करबाट आइतबार राति मोटरसाईकलमा सवार एक युवाको ज्यान गएको थियो । खानी क्षेत्र उदयपुरगढी गाउँपालिका–४ र ७ सरुनेबाट कसमस सिमेन्टको चुनढुंगा बोकेर उद्योगतर्फ आउँदै गरेको बा. ३ ख ६११५ नम्बरको टिफरको ठक्करबाट स. ५ प ३१२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पछाडी बसेका त्रियुगा गरपालिका–७ कपासेका १८ वर्षीय सोनाम राईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घट...

कसमस सिमेन्टको चुन ढुंगा बोक्ने टिफरको ठक्करबाट एकको घटना स्थलमै मृत्यु, टिफर फरार

कसमस सिमेन्टको चुन ढुंगा बोक्ने टिफरको ठक्करबाट एकको घटना स्थलमै मृत्यु, टिफर फरार
उदयपुर / उदयपुरमा चुन ढुंगा बोक्ने टिफरले आइतबार राति ९ बजे ठक्कर दिँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । कसमस सिमेन्टको ढुंगा बोक्ने टिफरले ठक्कर दिँदा त्रियुगा नगरपालिका ७ चुहाडे कपसा बस्ने इन्द्र राईका छोरा अन्दाजी १९ वर्षिय सोनाम राईको घटना स्थलमै मृत्यु भएको थियो । एक महिनादेखि उदयपुरगढी गाउँपालिका वडा नं. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्ट उद्योगको चुन ढुंगा टिफरले बोक्दै आएको छ । ठक्...