राष्ट्रिय युवा परिषद सहित ३२ निकाय खारेज गर्न सुझाव
काठमाडौं । मन्त्रिपरिषद्ले विभिन्न समिति, परिषद्, आयोग, बोर्ड र केन्द्र गरी ३२ निकाय खारेज गर्न सुझाव दिएका छन् ।
डा. डिल्लिराज खनालको अध्यक्षतामा गठन भएको सार्वजनिक खर्च पुनरावलोकन आयोगले उक्त सुझाव दिएको हो । खारेज गरिनुपर्ने समिति, परिषद्, आयोग, बोर्ड र केन्द्रमा ‘शान्ति कोष सचिवालय’, ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड’, ‘व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र’, ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठा...













