भीषण आग्लागीबाट १० घर जलेर नष्ट, ३६ लाख बराबरको क्षति
सप्तरी । सप्तरीमाा एउटै गाउँमा १० घर जलेर नष्ट भएको छ । सुरुङा नगरपालिका ९ प्रमाणपुरमा शनिबार दिउँसो आग्लागी हुँदा १० घर जलेर नष्ट हुँदा करिब ३६ लाखको क्षति भएको छ ।
हावाहुरीसँगै प्रमाण्पुर गाउँका बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भोला मण्डल, भदै मण्डल, मनोज मण्डल, विद्या मण्डल, दशरथ मण्डल, शिवा मण्डल र अधिकलाल मण्डलको घर...











