गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने १३ सिमेन्ट उद्योग कारवाहीमा

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने १३ सिमेन्ट उद्योग कारवाहीमा
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने १३ सिमेन्ट उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने सिमेन्ट उद्योगलाई कारवाही गरेको हो । विभागले मारुती सिमेन्ट सिरहा मिर्चैया, होङ्सी शिवम् सिमेन्ट प्रालि, अम्बे सिमेन्ट, घोराही सिमेन्ट प्रालि दाङ, नारायणी सिमेन्ट उद्योग बारा, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, मेगा ...

कटारी नगरपालिकाद्वारा सर्प दंश उपचार केन्द्रलाई उपकरण सहयोग

कटारी नगरपालिकाद्वारा सर्प दंश उपचार केन्द्रलाई उपकरण सहयोग
उदयपुर । उदयपुरमा गर्मी बढे सँगै सपको बिगबिगी बढेको छ । केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका बिरामी पनि ह्वात्तै बढेका छन । कटारी नगरपालिकाले कोही पनि मानिस सर्पको टोकाईबाट ज्यान गुमाउनु नपरोस भनेर सर्प दंश उपचारको लागि ताराघारी आर्मी ब्यारेक र रण शार्दूल गण बेलस्रोतलाई सर्प दंश उपचारका लागि आवश्यक ३३ प्रकारका औष...

उदयपुरमा १० प्रतिशत मात्रै रोपाइँ (फोटो फिचर)

उदयपुरमा १० प्रतिशत मात्रै रोपाइँ (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । अहिले उदयपुरका किसानलाई रोपाइँको चटारो हुनु पर्नेमा पानी नपर्दा त्यसै समय व्यतित गरिरहेको छ । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनामा पानी नपर्दा उदयपुरमा १० प्रतिशत मात्रै रोपाई भएको छ । असाढको तेस्रो सातासम्म उदयपुरमा १० प्रतिशत मात्र धान रोपिएको छ । असाढको पहिलो साता पानी परेपनि दोस्रो र तेस्रो सातामा पानी नपर्दा उदयपुरमा १० प्रतिशत मात्रै रोपाई भएको छ ।...

सनराइज बैंकले दियो कापी र कलम

सनराइज बैंकले दियो कापी र कलम
उदयपुर । सनराइज बैंक जलजले शाखाले जनता माध्यमिक विद्यालय श्रीपुरका विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेको छ । शुक्रबारका दिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २ सय बढी गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेको हो । सनराइज बैंक जलजले शाखाले एक कार्यक्रमको आयोजना गरी २ सय बढी विद्यार्थीलाई कापी र कलम वितरण गरेको शाखा प्रमुख पारश चौधरीले बताए । शाखा प्रमुख च...

उदयपुरका खेमराज विक लागूऔषध सहित पक्राउ

उदयपुरका खेमराज विक लागूऔषध सहित पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको बरियारपट्टी गाउँपालिका ३ हबल्दार चौकबाट सिटी रिक्सा चेकजाँचको क्रममा लागूऔषध सहित उदयपुरका एक युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले भारतको लदनियाबाट जिरोमाईल जानेक्रममा उदयपुर त्रियुगा नगरपालिका १० का २० वर्षिय खेमराज विकलाई पक्राउ परेको छ । विकको साथबाट डाइजापाम ८ एम्पुल, फेनरागन ९ एम्पुल, नरफिन ९ एम्पुल बरामद गरिएको जिल...

विषदी परिक्षणबाट पछि हटनु विदेशी दबावमा परेको त होइन सरकार ? : अनेरास्ववियु

विषदी परिक्षणबाट पछि हटनु विदेशी दबावमा परेको त होइन सरकार ? : अनेरास्ववियु
काठमाडौं । सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट आउन हुने फलफूल तथा तरकारीमा विषादी परक्षिण गर्ने निर्णयबाट पछाडि हटेकोमा सरकारको आलोचना गरेको छ । कार्यबाहक अध्यक्ष रञ्जित तामाङले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णय संविधान विपरित भएको बताएका छन् । विषादी परीक्षण गर्ने निर्णयको प्रशंसा गर्दै उनले भनेका छन्, ‘सरकार र सरकारका निकायहरु प्रतयक्ष वा परोक्ष र...

काठमाडौंमा ठूलो भूकम्पको धक्का

काठमाडौंमा ठूलो भूकम्पको धक्का
काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । दिउँसो ४ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पपछि काठमाडौंबासी सडकमा निस्किएका छन् । भूकम्प करिब १० सेकेण्डसम्म महसुस गरिएको थियो । भूकम्प आउनुअघि राजधानीमा मुसलधारे वर्षा समेत भएको थियो । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले  ...

पोखरीमा डुबेर दिदी बहिनीको मृत्यु

पोखरीमा डुबेर दिदी बहिनीको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका ६ वर्षीय छोरी लक्ष्मीकुमारी यादव र ४ वर्षीय आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलरा...

तीन विद्यालयमा दुव्र्यसन नियन्त्रणका लागि प्रतिबद्धता

तीन विद्यालयमा दुव्र्यसन नियन्त्रणका लागि प्रतिबद्धता
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाका तीन बिद्यालयले लागुपदार्थ दुव्र्यसन नियन्त्रणका लागि अभियान थाल्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सेतो गुँरास बाल विकास सेवा उदयपुरको सञ्चालन गरेको लागुपदार्थ दुव्र्यसन विरुद्ध तथा लैगिंक हिंसा न्युनिकरण बिषयक सचेतना कार्यक्रममा वडानं २ को भुट्टार, ४ को सल्ले र ७ को मुर्कुची बिद्यालयका सरोकारवाला व्यक्तिहरुले यस्तो प्रतिवद्धता जनाएका हु...

किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत

किस्ता तिर्न नसकेको भन्दै स्वावलम्वन बैंकद्वारा दत्त सार्कीको भैंसी जफत
जुम्ला । पुरानो जमानाका मुखिया र सामन्तलाई बिस्थापित गर्दै गाउँ गाउँ र टोल-टोल बीच पुगेका बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनतामाथि मुखिया र सामन्तलेभन्दा बढी शोषण गरिरहेका छन् । शुरुमा १८ प्रतिशत ब्याजमा गाउँलेहरुलाई ऋण लगानी गर्छन र समयमा किस्ता तिर्न नसकेको भन्दै ब्याजको स्याज लगाउन्छन् । अन्तमा ती बैंक तथा वित्तीय संस्थाहरुले सोझा-सादा जनताको धितो जफत गरेर बेघरबार बनाउंछन् । ...