नेकपा उदयपुर जिल्ला कमिटीको सपथ ग्रहण स्थगित

नेकपा उदयपुर जिल्ला कमिटीको सपथ ग्रहण स्थगित
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले पुर्णता पाएसँगै असार २१ गते जिल्ला कमिटी उदयपुरको सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ कमिटीले जिल्ला कमिटी उदयपुरलाई पुर्णता दिएसंगै असार २१ गते भनिएको सपथग्रहण कार्यक्रम स्थगित भएको छ । नेकपा जिल्ला कमिटी सदस्य परमेश्वर घिमिरेका अनुसार अर्को मिति नतोकिएन्जेलसम्मको लागि सपथग्रहण स्थगित गरिएको छ । सपथ ...

सरकारले आफूले गरेको गलत कार्य ढाकछोप गर्न मिडिया काउन्सिल विध्येक ल्याईयो

सरकारले आफूले गरेको गलत कार्य ढाकछोप गर्न मिडिया काउन्सिल विध्येक ल्याईयो
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतासँग गासिएको प्रष्ट्याउनु भएको छ । ‘प्रेस स्वतन्त्रता पत्रकारको लागि मात्र होइन, यो महासंघले मात्र उठाउनुपर्ने पर्ने पनि होइन’ मिडिया काउन्सिल विधेयकबारे महासंघद्वारा शुक्रबार आयोजित छलफलमा उनले भने, ‘ प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतासँग गासिएको छ । प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको...

साढे ५ केजी गाँजा सहित एक भारतीय नागरिक पक्राउ

साढे ५ केजी गाँजा सहित एक भारतीय नागरिक पक्राउ
लहान । सिरहा नगरपालिका १७ पटेर्वा कमला खोला छेउबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई ५ केजी ४५० ग्राम अबैध गाँजा सहित पक्राउ गरेको छ । भारत मधुवनी जिल्ला कोलुवाही बलुवा टोलका २८ वर्षिय शत्रुधन कुमार सिंहलाई BR01BX4249 नम्बरको मोटर साइकलमा लुकाई छिपाई गाँजा लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले टोलीले ५ केजी ४५० ग्राम अवैध लागू...

नेकपा उदयपुर जिल्ला कमिटीले पूर्णता पायो, नामावली सहित

नेकपा उदयपुर जिल्ला कमिटीले पूर्णता पायो, नामावली सहित
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले पुर्णता पाएसँगै असार २१ गते जिल्ला कमिटी उदयपुरको सपथ ग्रहण कार्यक्रम हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ कमिटीले जिल्ला कमिटी उदयपुरलाई पुर्णता दिएको हो । जिल्ला कमिटी उदयपुरमा तत्कालिन नेकपा एमालेबाट ८० जना र तत्कालिन नेकपा माओवादी केन्द्रबाट ६५ जना, अध्यक्ष र सचिव सहित १४७ सदस्यीय बनेको छ । यस्तै नगर कमिटी र गाउँ कमिटीको...

मादक पदार्थ सेवन तथा विक्री वितरणमा रोक

मादक पदार्थ सेवन तथा विक्री वितरणमा रोक
डि.एन चौधरी, उदयपुर । उदयपुरको एक गाउँमा जाड रक्सी सेवन तथा बिक्री वितरण गर्नमा रोक लगाएको छ । जिल्लाको त्रियुगा नगरपालिका ९ को बरुवा इट्टा भट्टा मुसहरी टोलमा जाड रक्सी सेवन र बिक्री वितरण गर्न बिहिवारबाट रोक लगाएको हो । मुसहर बस्तीका युवाहरु ज्याला मजदुरी काम गर्ने र आएको पैसाले एकै दिन जाड रक्सीमा सक्ने हुनाले रोक लगाएको हो । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धन बाहादुर दनुवार र अस्थाई प्रहरी प...

कटारी नगरपालिकाको दुर्गन्धित फोहर व्यवस्थापन

कटारी नगरपालिकाको दुर्गन्धित फोहर व्यवस्थापन
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले डम्पिङ साईडको फोहोर व्यवस्थापन गर्न थालेको छ । गाउँ छेउमा डम्पिङ बनाए थुपारीएका फोहोरको दुर्गन्धले गाउँनै दुर्गन्धित बन्नेपछी नगरपालिकाले व्यवस्थापन गरेको हो । कटारी नजिकै बजारको फोहोर १ किलोमिटरको दुरीमा रहेको कटारी नगरपालिका – ३ राजावासमा थुपार्दा फोहरको दुर्गन्धले स्थानीयहरू आजित भएका थिए । फोहोर संकलन केन्द्रमा नगरपालिकाको जेसिबी लगाएर फोहोर पुर्ने काम भईरह...

दसैँभत्ता दिन सांसद्को माग

दसैँभत्ता दिन सांसद्को माग
काठमाडौं । सरकारलाई दबाब दिएर निर्वाचन क्षेत्र विकासको नाममा ६–६ करोड पाउने निर्णय गराएका सांसदहरू अब दसैँभत्ता पनि लिने योजनामा लागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’का सदस्यहरूले बुधबार अर्थमन्त्री युवराज खतिवडासँग दसैँभत्ता उपलब्ध गराउन माग गरेका हुन् । दसैँ आउन तीन महिना बाँकी छँदा समितिले अर्थमन्त्री खतिवडालाई बोल...

सिमामा रोकियो तरकारी, विषादी जाँच नगर्न भारतीय दबाब

सिमामा रोकियो तरकारी, विषादी जाँच नगर्न भारतीय दबाब
काठमाडौं - सरकारले विषादीयुक्त तरकारी र फलफूल आयात रोक्न सीमानाकामा कडाइ गरेपछि भारतले आपत्ति जनाएको छ। उसले विषादीयुक्त तरकारी र फलफूल जाँच्न नेपाल सरकारले गरेको नयाँ व्यवस्था हटाउन दबाब दिएको छ। भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जन...

चौतर्फी विरोधपछि आइफा अवार्ड नगर्ने निर्णयमा पुग्यो सरकार

चौतर्फी विरोधपछि आइफा अवार्ड नगर्ने निर्णयमा पुग्यो सरकार
सरकारको आयोजनामा काठमाडौँमा हुने भनिएको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम चौतर्फी विरोधपछि स्थगन भएको छ। आइफा अवार्डसम्बन्धी सबै तारतम्यको जिम्मा पाएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यसले पुष्टि गरेका हुन्। संसदीय समितिको निर्देशन र जनस्तरबाट भएको विरोधका कारण यो वर्ष आइफा अवार्ड कार्यक्रम नगर्ने निर्णयमा सरकार पुगेको कार्यकारी प्रम...

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका २७ वर्षिय महेश शाहीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शाही विरुद्ध २ वर्ष ११ महिना २१ दिन कैदको फैसलामा फरार प्रतिवादी हुन् । पक्राउ परेका प्रतिवादी शाहीलाई जिल्ला अदातलमा उपस्थित गराई जिल्ला करागार चलान गरेको प्रहरीले जानकारी दिए ।