अचम्मको घटनाः तीन वर्ष अघि भारत जाँदा छोरा, घर फर्किदा छोरी
कञ्चनपुर । तीन वर्ष अघि भारत गएका छोरा घर आउँदा छोरी बनेको देखेपछि गंगादेवि चतिक परिन् । कृष्णपुर नगरपालिका–१ दोमिल्लाका गंगादेवीको छोरा सुरेन्द्र रोजगारीका लागि २०७२ सालमा भारत गएका थिए । अहिले घर आउँदा त उनी छोरी बनेको देखेपछि गंगादेवी चकित परेकी हुन् ।
फुपाजूसँगै भारत गएका सुरेन्द्र घर फर्किदा परिवारका सदस्यले चिनेनन् । छोरालाई काम गर्न भारत पठाएको तर घर पुग्दा कुनै केटी मान्छे आएपछि कसर...












