१ नं. प्रदेशसभा भवन नै डुबान

१ नं. प्रदेशसभा भवन नै डुबान
विराटनगर । तीन दिनदेखि परेको वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगरस्थित प्रदेशसभा भवनको बैठक कक्ष डुबानमा परेको छ । वर्षाका कारण विराटनगरका विभिन्न क्षेत्र डुबानमा परेको छ । प्रदेश सभा भवनको बैठक कक्ष भित्र पानी जमेको छ । सामान्य वर्षामा पनि हज भरिएर बैठक कक्ष भित्रको शैचालयबाट पानी निस्कने गरेको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । प्रदेश सभा भवन अघि र हस्पिटल चौकमा प...

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च

विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु : सर्वोच्च
काठमाडौं । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषाादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न  सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा  नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी ...

अवैध बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ

अवैध बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ
उदयपुर । उदयपुरमा अवैध ढुंगा, गिट्टी, बालुवा निकाल्ने ट्याक्टरहरु धमाधम पक्राउ पर्न थालेका छन् । बुधबार विहान ७ बजे त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा खोलामा बालुवा निकाल्दै गर्दा स.१ त ३१३७ नम्बरको ट्याक्टर पक्राउ परेको हो । ‘राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम’ लागू भएको जिल्ला उदयपुरमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा मनाही गरिए पनि लुकीचोरी उ...

भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, दुईको मृत्यु

भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, दुईको मृत्यु
काठमाडौं / भोजपुरमा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठ बजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो । प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ । सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोल...

इटहरीका मेयरले डोजर लगाएर भत्काए आफ्नै घरको पर्खाल

इटहरीका मेयरले डोजर लगाएर भत्काए आफ्नै घरको पर्खाल
इटहरी । घरको पर्खाल सडकमा परेपछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाएका छन् । इटहरी-१७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको उनको घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि मंगलबार उनले डोजर लगाएर भत्काएका हुन् । पत्रकारको नाकको डाडी भाँच्न बजेट छुट्याएको भनेर चर्चामा आएका मेयर चौधरीले यस अघि सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्क...

लिखित प्रतिवद्धतापछि पत्रकार महासंघको आन्दोलन फिर्ता (विज्ञप्ती सहित)

लिखित प्रतिवद्धतापछि पत्रकार महासंघको आन्दोलन फिर्ता (विज्ञप्ती सहित)
काठमाडौँ । मिडिया काउन्सिल विधेयकलाई लिएर आन्दोलित भएको नेपाल पत्रकार महासंघ आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएको छ । नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन तयार भएको जनाएको छ । राष्ट्रियसभा सचिवालयमा वैशाख २७ गते दर्ता भएको विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै महासंघले तेस्रो चरणको आन्दोलन गर्दै आएको थियो । मंगलबार सत...

६ केजी ३ सय ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६ केजी ३ सय ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका ५ बाट प्रहरीले ठूलो परिणाममा ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ५ बस्ने २५ वर्षिय बलिराम महत्तोको साथबाट ६ केजी ३ सय ग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । उनको साथबाट नगद २२ हजार ८ सय १० रुपैया र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका महतोलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अन...

कृषकलाई अनुदानको ४१ वटा ट्याक्टर वितरण

कृषकलाई अनुदानको ४१ वटा ट्याक्टर वितरण
उदयपुर । प्रदेश सरकार कृषि विकास निर्देशनालय विराटनगरले अनुदानमा ४१ वटा ट्याक्टर ५० देखि ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । उदयपुरको कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा ४१ जनालाई हाते ट्याक्टर वितरण गरेको हो । कृषि यान्त्रिकरण अनुदान कार्यविधि २०७५ बमोजिम मिनी टिलर, पावर टिलर, मकै छोड्याउने मेसिन, मल्टी क्रप थ्रेसर, रिपर, रोटाभेटर, धान थ्रेसर, डिवलर, रिजर, धान काट...

उदयपुरमा एक वृद्धाको शंकास्पद मृत्यु

उदयपुरमा एक वृद्धाको शंकास्पद मृत्यु
उदयपुर । उदयपुरमा एक वृद्धाको शंकास्पद मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० बस्ने ६० वर्षिया वृद्धा सुनकुमारी तामाङ आफ्नै घरमा शंकास्पद मृत्यु भएको छ । आफ्नै घरको सुत्ने कोठामा सुति रहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । वृद्धा केही दिन आगडी मृत्यु भएर शरिरमा फोका फोका आएजस्तो देखिन्छ । लाश जाँच मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल...

कैदीको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला

कैदीको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला
साङ्केतिक तस्बिर खोटाङ । खोटाङ जिल्ला कारागार खोटाङको शौचालयमा एक कैदीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । कर्तव्य ज्यान मुद्धामा जेल सजाय काटिरहेका केपीलासगढी गाउँपालिका–१ फेदीका ३१ वर्षे सुदीप राई प्रयोगमा नरहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । आइतबार बेलुका कैदीहरुको समूहमा नदेखिएपछि खोजी गर्दा झुण्ड...