गोली लागेर ढलेकी रानी रत्नलाई राजा महेन्द्रले उपचारको लागि भारतसम्म लैजान मानेनन्
२०२७ साल तिर राजा महेन्द्र रानी रत्नराज्यलक्ष्मी सहितको डफ्फा लिएर शिकार खेल्न महेन्द्रनगर पुगेछन । शिकारको क्रममा एउटा पाटे बाघलाई घेरामा पारिएछ । राजा महेन्द्रले बाघलाई निशाना बनाएर राईफलको ट्रीगर दागेछन तर दूर्भाग्य ! राईफलको गोलि एउटा चट्टानमा ठोक्किएर रानी रत्न राज्य लक्ष्मीको पेटमा सोझिएछ । रानी त्यहिं ढलिन, शिकार टिममा खैलाबैला भयो । शिघ्र उपचारको व्यवस्था नगरिएमा रानी रत्नको मृत्यु निश्चित...













