उदयपुरमा माओवादीबाट प्रदेश सभा सदस्यमा नारायण बुर्जा मगर र राजन किरातीलाई टिकट

उदयपुरमा माओवादीबाट प्रदेश सभा सदस्यमा नारायण बुर्जा मगर र राजन किरातीलाई टिकट
उदयपुर - आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदबारमा सत्ता गठबन्धनमा प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजन किराती (बाँसु) साँझा उम्मेदबार बन्ने भएको छ । उदयपुर निर्वाचन क्षेत्र नं. १ (क) र २ (क) का सत्ता गठबन्धनका साँझा उम्मेदबार मगर र किरातीलाई नेकपा माओवादी केन्द्रको टिकट पोलिटब्यूरो सदस्य सुरेश कुमार राई (हिमाल) ले हस्तान्तरण गरेको छ । उदयपु...

प्रदेशमा विमल कार्कीलाई जिताउन सक्दैनौं : एमाले नेता कार्यकर्ता

प्रदेशमा विमल कार्कीलाई जिताउन सक्दैनौं : एमाले नेता कार्यकर्ता
उदयपुर - आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले उदयपुरको क्षेत्र नम्बर १ (क) बाट टिकट पाएका विमल कार्कीलाई जिताउन नसकिने नेकपा एमालेका नेता कार्यकर्ताहरुले बताएको छ । एमाले पार्टी केन्द्रले उदयपुर क्षेत्र नं. १ (क) मा कार्कीलाई उम्मेदवार बनाएपछि प्रदेश समन्वय कमिटी प्रदेश उदयपुरले असन्तुष्टि जनाएको हो । पार्टीको प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले उम...

उदयपुरमा एमालेबाट क्षेत्र नं. १ मा मन्जु र क्षेत्र नं. २ मा श्रेष्ठ

उदयपुरमा एमालेबाट क्षेत्र नं. १ मा मन्जु र क्षेत्र नं. २ मा श्रेष्ठ
उदयपुर - आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उदयपुरमा नेकपा एमालेबाट करिव करिव उम्मेदबारको नाम फाइनल भएको छ । प्रतिनिधि सभाको निर्वाचनको लागि उदयपुरमा क्षेत्र नं. १ मा मन्जु कुमारी चौधरी र क्षेत्र नं. २ मा ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई उम्मेदबार बनाएको स्रोतले जानकारी दिइएको छ ।स्रोतका अनुसार टिकटमा उदयपुरको फाइनल भएपनि आधिकारिक सार्वजनिक भएको छैन् । मन्जु चौधरी संविधान स...

उदयपुरमा सत्ता गठबन्धनबाट क्षेत्र नं. १ मा डा. खड्का, क्षेत्र नं. २ मा समाजवादीबाट खतिवडा

उदयपुरमा सत्ता गठबन्धनबाट क्षेत्र नं. १ मा डा. खड्का, क्षेत्र नं. २ मा समाजवादीबाट खतिवडा
उदयपुर – सत्ता गठबन्धनले प्रतिनिधि सभा निर्वाचनका लागि टिकटको भागबन्डा लगभग फाइनल गरेको छ । उदयपुरमा सत्ता गठबन्धनमा क्षेत्र नं. १ मा प्रतिनिधि सभाका लागि पुनः डा. नारायण खड्काले पाउने भएको स्रोतले जानकारी दिइएको छ । डा. खड्का बहालबाला परराष्ट्र मन्त्री पनि हुन् । यस्तै क्षेत्र नं. २ मा प्रतिनिधि सभाका लागि नेकपा एकीकृत समाजवादीका उपमाहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको टिकट फाइनल भएक...

उदयपुरमा खोलियो मुख्य निर्वाचन अधिकृतको कार्यालय

उदयपुरमा खोलियो मुख्य निर्वाचन अधिकृतको कार्यालय
उदयपुर - आसन्न ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेस सभा सदस्य पदको निर्वाचनको लागि उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति उदयपुरको भवनमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयकाे स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश कृष्णप्रसाद सुवेदीले साइनबोर्ड राख्दै प्रतिनिधि र प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यह...

उदयपुरमा काँग्रेसबाट थारुलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी

उदयपुरमा काँग्रेसबाट थारुलाई टिकट नदिए विद्रोह गर्ने चेतावनी
उदयपुर- नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल थारु संघ उदयपुरले थारु समुदायको उम्मेद्वारलाई टिकट नदिए बिद्रोह गर्ने चेतावनी दिएको छ । बुधबार एक बिज्ञप्ती जारी गर्दै आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसले टिकट वितरणमा थारु समुदायलाई स्थान नदिए परिणाम प्रतिकुल आउने चेतावनी दिईएको हो । नेपाल थारु संघ उदयपुरका सभापति डा. भोगेन्द्र चौधरीद्धारा जारी विज्ञप्तीमा प्रतिनिधिसभाका ल...

एमाले रौतामाई गाउँ पार्टी उपाध्यक्ष राई र विष्णुकुमारी मल्ल नेकपा एसमा प्रबेश

एमाले रौतामाई गाउँ पार्टी उपाध्यक्ष राई र विष्णुकुमारी मल्ल नेकपा एसमा प्रबेश
उदयपुर - नेकपा एमाले रौतामाई गाउँपार्टी कमिटीमा उपाध्यक्ष र अखिल नेपाल महिला संघ उदयपुरका सचिवालय सदस्यले एमाले परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रबेश गरेको छ । नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको चरम गुटबन्दीमा लागेको पार्टी भित्र विभेद गर्ने गरेको र योगदानको कुनै मुल्याङ्गकन नगर्ने गरेकाले एमाले परित्याग गरिएको रौतामाई गाउँ पार्टीका उपाध्यक्ष खिलराज राई र अखिल नेपाल ...

घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई अदालतको अन्तरिम आदेश

घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई अदालतको अन्तरिम आदेश
उदयपुर - घर टहरा नहटाउन त्रियुगा नगरपालिकालाई जिल्ला अदालत उदयपुरले अन्तरिम आदेश दिएको छ । त्रियुगा नगरपालिकाको कार्यालय, मेयर बसन्त कुमार बस्नेत, वडा नं. ११ को कार्यालय, वडाध्यक्ष सुमन्त कोइराला र पूर्वाधार विकास कार्यालय, पूर्वाधार विकास कार्यालयका प्रमुख जितेन्द्र कुमार कर्णलाई विपक्षी बनाईको योगेन्द्र कुमार तामाङ्गको मुद्दामा यस्तो आदेश दिइएको हो । केहि समय अघि सडकको जग्गाको यकिन नगरि जथाभा...

मेयर बसन्त बस्नेत विरुद्ध जयन्तीले हालिन् उच्च अदालतमा मुद्दा

मेयर बसन्त बस्नेत विरुद्ध जयन्तीले हालिन् उच्च अदालतमा मुद्दा
उदयपुर । आफूलाई अपमान जनक हटाईएको भन्दै त्रियुगा नगरपालिकाकी एक कर्मचारी अदालतको ढोका ढकढक्याउन पुगेकी छिन । असार ३१ गते राती म्याद नथप्ने निर्णय भएका ५९ जना मध्ये एक त्रियुगा नगरपालिकाका सामी परियोजना प्रमुख जयन्तीकला तामाङले नगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर गरेकी हुन । सामी परियोजना प्रमुख तामाङले उच्च अदालत विराटनगरमा भदौ ३० गते उत्प्रेषण, परमादेश प्रतिशेध रिट दायर गरेकी हुन । रिटमा आफ...

दशैंको मुुखमा त्रियुगा नगरपालिकाका करार कर्मचारीको पद घटुवा, दैनिक ज्यालादारीमा काम गर नत्र घर जाऊ

दशैंको मुुखमा त्रियुगा नगरपालिकाका करार कर्मचारीको पद घटुवा, दैनिक ज्यालादारीमा काम गर नत्र घर जाऊ
उदयपुर । त्रियुगा नगरपालिकामा लामो समयदेखि करारमा रहेका प्राविधिक र अप्राविधिक कर्मचारीलाई चालु आर्थिक वर्षदेखि दैनिक ज्यालादारीको रुपमा तलव निकासा गर्ने निर्णय भएको छ । दशैंको मुखमा चालु आर्थिक वर्षमा म्याद नथपिएका अस्थायी र करारका करिव दुई सय बढी कर्मचारीहरुको तलव अव दैनिक ज्यालादारी (डोर हाजिरी) मा दिने विहिबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ । उनीहरुले मासिक रुपमा नभएर दैनिक हाजिरी (...