पार्टीको आस्था कहिलै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता

पार्टीको आस्था कहिलै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता
उदयपुर/उदयपुरमा एक जनाले पार्टीको आस्था कहिल्यै नटुट्ने भन्दै सुसाइड नोट लेखेर सप्तकोशी नदीमा वेपत्ता भएका छन् । नेकपाका कार्यकर्ता रहेका बेलका नगरपालिका–४ का ५२ वर्षिय ज्ञानेन्द्र आचार्य शनिबार साँझ सप्तकोशीको चतरा पुलबाट हाम फालेर वेपत्ता भएका हुन् । उनले नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेपत्ता भएको छिमेकी धनपत्ति आचार्यले बताए । नेकपाका कार्यकर्ता समेत रहेका आ...

जनताले फालेको राजतन्त्र फर्किदैन

जनताले फालेको राजतन्त्र फर्किदैन
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फालेका राजतन्त्र नफर्किने बताएका छन् । उनले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी समेत दिएका छन् । सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए । ‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्...

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न

थारु पत्रकार संघ नेपालको दाङ घोषणा पत्र जारी गर्दै राष्ट्रिय भेला सम्पन्न
उदयपुर/थारु पत्रकार संघ, नेपालले सातौं साधारणसभा तथा राष्ट्रिय भेलाबाट ‘दाङ-घोराही घोषणापत्र’ जारी गरेको छ। दाङ घोराहीको भिङ्ग्रेली रिसोर्टमा असोज २७ र २८ गते भएको भेलाबाट तपसिल बमोजिमका ८ बुँदे दाङ घोषणा पत्र जारी गरेको हो । १ नेपालको संविधान (२०७२) ले थारु समुदायलाई छुट्टै पहिचान दिइसकेकाले नेपाल पत्रकार महासंघ लगायत विभिन्न दलका प्रेस संगठनहरुमा थारु पत्रकारहरुको लागि समावेशी कोटाका लागि पहल ग...