नवनिर्वाचित समन्वय प्रमुखले पदभार ग्रहणसँगै गरे तीन निर्णय
उदयपुर । जिल्ला समन्वय समिति (जिसस) उदयपुरको नवनिर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट विजयी नवनिर्वाचित समन्वय प्रमुख गौर बहादुर विश्वकर्माले पदभारसँगै तीन वटा निर्णय गरेको छ ।
पदभारसँगै समन्वय प्रमुख विश्वकर्माले उदयपुरका आठ वटै पालिकासँग समन्वय गरी सुशासनमा जोड दिने र जिल्ला अस्पताल बोक्सेको स्तर उन्नती गरि उदयपुरमा मेडिकल कलेज स्थापनाको लागि पहल ग...