टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उदयपुरमा मसला जुलुस
उदयपुर - नागरिक उन्मुक्ति पार्टी उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित मशाल जुलुसको कोण सभालाई सम्बोधन गर्दै टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका अध्यक्ष बद्री नारायण चौधरीले कोण सभाको समापन गर्दै टीकापुर घटना राजनीतिक हिसाबले हल गर्नुपर्ने बताएका हुन् ।
टीकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको पनि नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । चौधरीले, ‘त्यो आन्दो...