सोरुङछविसेमा एमालेका वडा कमिटी अध्यक्ष सहित चार जनाद्वारा पार्टी परित्याग
कटारी - नेकपा एमाले कटारी नगरपालिका ११ सोरुङछविसेमा वडा कमिटी अध्यक्ष सहित चार दर्जनले पार्टी परित्याग गरेको छ । विहिबार गठबन्धनको कार्यक्रममा एमाले वडा कमिटी अध्यक्ष संजिव बस्नेत सहित चार जनाले पार्टी परित्याग गरेका हुन् ।
संजिव बस्नेत सहित तीन जना नेकपा माओवादी केन्द्र र एक जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभामा उनीहरु एमाले परित्याग गरेका हुन् । उनीहर...












