उदयपुर निर्वाचन क्षेत्र नं. २ मा अमर रायमाझीको अग्रता
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदबार अमर रायमाझीको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार १४ हजार ६५२ मत खसेमा ५ हजार ९४ मत ल्याएर अग्रता कायम रहेको छ ।
सत्ता सत्ता गठबन्धनको तर्फबाट उम्मेदबार बनेका नेकपा एकीकृत समाजवादीको उम्मेदबार जगनाथ खतिवडाले ४ हजार ३२१ मत ल्याएर पछ्याई रहेको छ ।
यस्तै स्वतन्त्र उम्मेदबार रामकुमार राईले ३ हजार २०२ मत ल्याएका छन भने रा...











