उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन १ (ख) को मतगणना सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदबार हिमाल कार्की ९० मतको अग्रता कायम गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एक हजार पाँच सय मतगणना गर्दा हिमाल कार्कीले ६३८ मत ल्याएर अग्रता कायम गरेको छ भने उनका प्रतिष्पर्धी नेकपा एमालेबाट इश्वरमणि राउत ५५० मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया