कटारी ६ मा एमालेका आधा दर्जन बढी कार्याकर्ता माओवादीमा प्रवेश
उदयपुर - नेकपा एमालेका आधा दर्जन बढी कार्यकर्ताले नेकपा माओवादी केन्द्र रोजेका छन् । कटारी नगरपालिका ६ मा गठबन्धनको चुनावी सभामा एमाले परित्याग गरि माओवादी रोजेका हुन् ।
एमाले परित्याग गर्नेहरुमा तविलाल सार्की, खबी बहादुर सार्की, उद्धव बहादुर सार्की, मिन बहादुर सार्की, कमल बहादुर सार्की, निर बहादुर राई र ज्ञान कुमार सार्की रहेका छन् ।
उनीहरुलाई नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य मोहन ख...











