सप्तरीकी दुई किशोरीलाई बली चढाउन भारततर्फ लैजादै गर्दा उद्धार
सुनसरी । प्रहरीले नेपाल–भारत सीमाबाट २ किशोरीको उद्धार गरेको छ । कोशी गाउँपालिकाको वडानम्बर ८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट किशोरीहरुलाई बुधबार प्रहरीले उद्धार गरेको छ ।
बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती २ किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले ...













