आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै
उदयपुर, आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज उदयपुर लगायत देशैभरीका विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी सरस्वती पूजा मनाउदै छन् ।
बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्...












