सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ

सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ
सुनसरी । नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अगाडीको पसलबाट पक्राउ गरिएको हो । उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी बसन्त लामाले बताए । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत हुन् । प्रहरी स्रोतका अन...

उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ

उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार विहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले च्यातिएको एउटा र ३९ वटा नक्कली हजारका नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ सिवाई बजारको नैनादेवी चौधरीको पसलमा १ सय ४० रुपैयाको दैनिक उपभोग्य वस्तु खरीद गरेपछि नक्कली हजारको नोट दियो । पसलेले चेन्ज छैन भनेपछि फिर्ता गरेको...

लागुऔषध सहित परियार पक्राउ

लागुऔषध सहित परियार पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् । सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी द...

एम्बुलेन्स दुर्घटनामा ११ घाईते

एम्बुलेन्स दुर्घटनामा ११ घाईते
उदयपुर । उदयपुर र सुनसरीमा मंगलबार विहान एम्बुलेन्स दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । झापाबाट आयुर्वेदिक उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरे जंगलमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय जलजलेका इन्चार्ज नारायण प्रधानले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समा सवार ...

हराउन थाले गुन्द्री र सुकुल

हराउन थाले गुन्द्री र सुकुल
उदयपुर । पहिले पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । तर, अहिले गुन्द्री र सुकुल विरलै देख्न पाईन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्टयाएर गुन्द्री र सुकुल बुन्ने चलन गाउँघरमा अझै पनि कतै–कतै छँदैछ । परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईबस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्याना र स्वस्थकर मानिने यस्ता गुन्द्री र सुकुलको प्...

उदयपुरमा मोटर साइकलको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुरमा मोटर साइकलको ठक्करबाट वृद्धाको मृत्यु
उदयपुर । उदयपुरमा मोटर साइकलले ठक्कर दिँदा सोमबार बेलुका ७ बजे एक वृद्धाको मृत्यु भएको छ । मोटर साइकलको ठक्करबाट त्रियुगा नगरपालिका ९ गैहरुनका ७० वर्षिय मनमाया श्रेष्ठको मृत्यु भएको छ । चुहाडेबाट गाईघाट आउँदै गरेको स.५प ३६३७ नम्बरको मोटरसाइकलले त्रियुगा नपा ९ गैहरुनमा श्रेष्ठलाई ठक्कर दिएर घाइते भएकी थिईन् । घाँसको भारी बोकेर सडक पार गर्ने क्रममा बृद्धालाई मोटरसाईकलले ठक्कर दिएको थियो । घाइते श्र...

१९ वर्ष अगाडी फरार अभियुक्त पक्राउ

१९ वर्ष अगाडी फरार अभियुक्त पक्राउ
उदयपुर । लागु औषध तथा हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त निरबहादुर सार्की पक्राउ परेको छ । फरार रहेका रौतामाई गाउँपालिका – ६ निबासी ५१ वर्षीय सार्की आईतबार त्रियुगा नगरपालिका – ८ साईखोलाबाट पक्राउ परेको हो । २०५७ साल मंसिर २२ गते ८ केजी गाँजा, एक थान कटुवा पेस्तोल र ३ राउन्ड राईफलको गोली सहित प्रहरीलाई देख्ने वितिकै झोला फालि फरार रहेको अभियुक्त पक्राउ परेको छ । विशेष सुचनाको आधारमा फरार अभ...

उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु (फोटो फिचरसहित)

उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा साना ठूला दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार १२ महिनामा एक सय बढी साना ठूला दुर्घटनामा परी ४२ जनाको ज्यान गएको देखिन्छ । जसमा पुरुष ३६ जना, महिला ४ जना र बालक २ जनाको ज्यान गएको थियो । यस्तै ८५ जना गम्भिर र...

१९ वर्षपछि समातिए गोली हानी फरार अभियुक्त

१९ वर्षपछि समातिए गोली हानी फरार अभियुक्त
उदयपुर । महिलालाई गोली हानी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक पिप्रा पश्चिम गाविस ९ हाल सुरुङ्गा नगरपालिका १ खारखोलाका ६० वर्षका प्रेमबहादुर खुलाल मगर रहेका छन् । २०५७ मंसिर २१ गते उदयपुरको साबिक त्रियुगा नगरपालिका वडा नं–९ खारखोलास्थित जंगलमा घाँस काट्न गएकी सप्तरीकी ३५ वर्षीया किसनवती यादवको गोली हानी हत्या गरिएको थियो । हत्या...

जबरजस्ती करणी आरोपमा फरार संजय सहित २ जना पक्राउ

जबरजस्ती करणी आरोपमा फरार संजय सहित २ जना पक्राउ
उदयपुर । उदयपुरमा गत असार ४ गते एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेर फरार आरोपी शनिबार पक्राउ परेको छ । जबरजस्ती करणी गरेर फरार त्रियुगा नगरपालिका ११ संगम टोलका २० वर्षिय संजय राउतलाई यसै नगरपालिका ८ बोके ढिकबाट प्रहरीले पक्राउ गरेको छ । अर्का १५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा उदयपुरगढी गाउँपालिका ५ मौवासेका ६१ वर्षीय कृष्णबहादुर दर्जीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको ...