१२ वर्षिय बालिकालाई करणी गरेर फरार आरोपी पक्राउ
उदयपुर । उदयपुरमा गत असार ५ गते जबरजस्ती करणी गरेर फरार आरोपी शुक्रबार पक्राउ परेको छ । जबरजस्ती करणी गरेर फरार त्रियुगा नगरपालिका १५ बेतेनी बस्ने ५१ वर्षिय कृष्ण बहादुर मगरलाई सोही वडाको रानीबासबाट प्रहरीले पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका १५ की एक १२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार भएर आफ्न्तकोमा छुकीछिपी बस्दै आएको थियो । आरोपीलाई अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धा...











