राजनीतिक दलहरुले थारु समुदायलाई मुख्य जिम्मेबारी दिन चाँहदैन : सांसद मोदी
उदयपुर । नेपालका राजनीतिक दलहरुले थारु समुदायलाई मुख्य जिम्मेबारी दिन कन्जुस्याई गरिरहेको प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले बताए । विहिबार प्रगति शिल थारु समाज उदयपुरको आयोजनामा आदिवासी थारु जातिको राजनीतिक अवस्था तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि मोदीले यस्तो कुरा बताएका हुन् ।
उनका अनुसार राजनीतिकमा उथलपुथलमा थारु समुदायको मुख्य भूमिका रहेपनि कुनै पनि राजनीतिक दल...













