उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ पुग्यो

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ पुग्यो
उदयपुर । उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित कटारी नगरपालिका ५ का तीन महिला र दुई पुरुष, त्रियुगा नगरपालिका ४ का १ महिला गरी ६ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्रै ३ महिला सहित ७ जनाको कोरोना रिपोर्ट आएपछि राति अबेर थप एक जना महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भएपनि मन्त्रालयले आइतबार पुष्टी गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए...

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा जनामा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। संक्रमितमध्ये एक सय ५ जना महिला छन्। नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ महिलासहित एक सय ७९ जना डिस्चार्च भएका छन्।

उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुग्यो

उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुग्यो
उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । शनिबार मात्रै आठ जनामा कोरोना संक्रमण देखिएको छ । दिउँसो ३ महिला सहित ७ जनाको कोरोना रिपोर्ट आएपछि राति अबेर थप एक जना महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित हुनेमा त्रियुगा नगरपालिका ४ की ३८ वर्षीय महिला रहेकी छन् । उनी असार ९ गते खाँडीमुलुक कुवेतबाट नेपाल फर्किएर...

संक्रमितहरुलाई उदयपुर कोभिड अस्पताल बेल्टारको आईसोलेसनमा लगियो

संक्रमितहरुलाई उदयपुर कोभिड अस्पताल बेल्टारको आईसोलेसनमा लगियो
उदयपुर । त्रियुगा नगरपालिकामा शनिबार पुष्टि भएका कोरोना संक्रमितहरुलाई चौदण्डीगढी नगरपालिका ६ स्थित उदयपुर कोभिड अस्पताल बेल्टारको आईसोलेसनमा लगिएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडा क्वारेन्टाईनमा बसेका ३ महिला सहित ७ जनामा संक्रमण पुष्टि भएपछि बेल्टार सातधारेको आईसोलेसनमा लगिएको हो । उनीहरुको गत असार १० गते नमुना स्वाव संकलन गरी विराटनगरको कोशी अस्पतालमा परिक्षणको लागि पठाईएको थियो । परिक्षणमा श...

उदयपुरमा चट्याङ लागेर एक जना गम्भिर घाइते

उदयपुरमा चट्याङ लागेर एक जना गम्भिर घाइते
उदयपुर । उदयपुरमा शनिबार दिउँसो ४ बजे पानीसँगै परेको चट्याङले एक जना गम्भिर घाइते भएका छन् । चट्याङबाट घाइते हुनेमा चौदण्डीगढी नगरपालिका ५ खोरिया बस्ने १८ वर्षिय दिपेश मगर गम्भिर घाइते भएका छन् । घाइते मगर घरदेखि करिव ५ सय मिटरको दुरीमा रहेको आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङबाट बेहोस भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी गोविन्द पुरीले जानकारी दिए । उनको उपचारको लागि वि...

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण, को कहाँबाट कुन मितिमा आएका थिए ?

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण, को कहाँबाट कुन मितिमा आएका थिए ?
उदयपुर । उदयपुरमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । तीन महिला र चार पुरुषमा संक्रमित देखिएको छ । संक्रमितहरुमध्ये तेस्रो मुलुक कुबेतबाट दुई जना र कतारबाट एक जना आएका छन् भने चार जना भारतबाट आएर त्रियुगा नगरपालिकाको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । संक्रमित त्रियुगा नगरपालिका ६ की ३० वर्षिय महिला, वडा नं. ९ का ३० वर्षिय महिला र वडा नं. १० का ५३ व...

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो
काठमाडौँ – नेपालमा थप ५५४ जना कोरोना संक्रमित फेला परेका छन्। १२० जना महिला र ४३४ जना पुरुष गरी ५५४ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । १३६९ महिला र १०९४० जना पुरुष गरी १२३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म नेपालमा २८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ...

चीनले अनुदान दिएको ३० हजार किट प्रयोग विहिन, सेनाले ६ करोड खर्चेर त्यही कम्पनीको २८ हजार किट ल्यायो

चीनले अनुदान दिएको ३० हजार किट प्रयोग विहिन, सेनाले ६ करोड खर्चेर त्यही कम्पनीको २८ हजार किट ल्यायो
सेनाले खरिद गरेका किट ओम्नीले ल्याएका मेसिनमा मात्र प्रयोग हुने, तर ओम्नीले सवा करोडमा ल्याएका पाँचवटै मेसिन प्रयोग गर्न नमिलेर थन्किएका छन् काठमाडौं । साधन र स्रोतको अभावले कोरोना परीक्षण सुस्त भइरहेको वेला सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययनसमेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको छ । कोरोना परीक्षणका लागि नमुना संकलन गर्...

नेताका गलामा कोरोना जन्तर

नेताका गलामा कोरोना जन्तर
काठमाडौँ — प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइरस रिमुभिङ कार्ड ।’ ...

पिसिआरको रिपोर्ट कुर्दा कुर्दै मिर्गौला बिरामीको मृत्यु, कोरोना थिएन

पिसिआरको रिपोर्ट कुर्दा कुर्दै मिर्गौला बिरामीको मृत्यु, कोरोना थिएन
काठमाडौं । कोरोनाले भन्दा पनि सरकारको उपेक्षाले धेरैको ज्यान जान थालेको छ । झाडापखाला लागेका धनुषाका राजु सदाको मृत्यु भएको अर्को दिन बैतडीका मिर्गौला बिरामीको मृत्यु भएको छ । उनलाई कोरोना थिएन, तर कोरोनाको रिपोर्ट नभएकोले तीन दिनसम्म डायलाइसिस नभएकोले मृत्यु भएको हो । हातखुट्टा सुन्निने, खान मन नलाग्ने र बान्ता आउने समस्या भएपछि बैतडीको मेलौलीका ४७ वर्षीय रामी धानुकलाई ७ असारमा धनगढीस्थित सेती प...