उदयपुरमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, भुवन दाहाल सहित ४ जना पुरस्कृत (तस्विर सहित)

उदयपुरमा युवा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, भुवन दाहाल सहित ४ जना पुरस्कृत (तस्विर सहित)
उदयपुर, त्रियुगा नगरपालिका उदयपुरको युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत उद्यम परियोजना प्रस्ताव लेखन तथा प्रस्तुतिकरण प्रतियोगितामा त्रियुगा नगरपालिका १६ का भुवन दाहाल प्रथम भएका छन । जिल्ला युवा समिति उदयपुरको आयोजनाामा बिहिबार त्रियुगा नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नतिजा सार्वजनिक गरिएको हो । यस्तै दोस्रो चौदण्डीगडी नगरपालिका ७ का बिकास बन्जरा , तेस्रो त्रि...

सोनु निगम नर्भिक अस्पताल भर्ना

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना भएका छन् । म्यूजिक भिडियो छायाँकनका लागि नेपाल आएका सोनुको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्थाको बारेमा केहि समयपछि जानकारी दिने अस्पतालले बताएको छ । आइतबार नेपाल आएका गायक निगम म्यूजिक भिडियो छायाँकनका लागि पोखरामा थिए । पत्नी छोरासहित नेपाल आएका सोनुका स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भि...

गाउँघरको ढिँकी जाँतो हराउँदै

गाउँघरको ढिँकी जाँतो हराउँदै
उदयपुर, परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको हराउँदै गएको छ । प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातोको प्रयोग हराउदै गएको छ । अधिकांशले ढिकी र जाँतो बिर्सदै जान थालेका छन् । त्रियुगा नगरपालिका–३ मोतिगडाका सियावती चौधरीलाई ढिकी र जाँतो भन्दा...

युट्युवबाट हटाइएको पशुपति शर्माको गीत प्रचण्डलाई मन परेपछि…

काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बन्द गराउने सरकारको कार्यप्रति असन्तुष्टि जनाएका छन् । उक्त प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेका बेला सत्तारुढ घटककै अध्यक्षले असन्तुष्टि जनाएका हुन् । खुमलटार उच्च स्रोतका अनुसार प्रचण्डले सरकारले जनतामा व्याप्त असन्तुष्टि सम्बोधन गर्नुको साटो उल्टै ‘एक्सन’ गरेर जनमत घटाए...

गितमाथिको प्रतिबन्धप्रति कलाकारको आक्रोश

  काठमाडौं, चर्चित गायक पशुपति शर्माको गित हटाउन सरकारले दबाब दिएपछि उनले युट्‍युब च्यानलबाट हटाएका छन्। गित हटाएलगत्तै सरकारको चौतर्फी विरोध तथा आलोचना भइरहेको छ।कलाकारहरुले दुई तिहाइको सरकार लुट्‍न माहिर भएपनि लुटेको पोल कसैले खोलिदिए त्यसलाई कारबाही गर्ने भन्‍दै व्यंग्‍य गर्न थालेका छन्। दुई तिहाइको शक्तिशाली भनिएको सरकार एक गितले नै हल्‍लिएको भन्दै सामाजिक सञ्‍जालमा चर्को आलोचना भइर...

‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, के भन्छन् पशुपति ?

काठमाडौं : गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । 'लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइँदैन नेपालमै हो छुट‍..' सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले...

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव : राष्ट्रपति भण्डारी

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव : राष्ट्रपति भण्डारी
 धरान, राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गरेकी छन । राष्ट्रपति भण्डारीले आज दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गरेकी छन् । महायज्ञको उद्घाटन कार्यक्रममा उनले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताइ...

मुस्कान कार्डबाट विद्यालयको अवस्था पहिचान

मुस्कान कार्डबाट विद्यालयको अवस्था पहिचान
बीर बहादुर मगर, उदयपुर, उदयपुरमा मुस्कान कार्डबाट विद्यालयको वास्तविक अवस्था पहिचान गरिएको छ । रौतामाई गाउँपालिका ४ स्थित जाल्पा आधारभुत विद्यालय नचनेमा मुस्कान कार्डबाट विद्यालयको अवस्था पहिचान गरिएको हो । विद्यालयको गुणस्तरिय शिक्षाको लागि मुस्कान मापन विधिवाट नागरिक आवाज र कर्तव्य (सिभिए) कार्यक्रम अन्तर्गत विद्यालयको पहिचान गरिएको हो । विद्यालयको सुधारको लागि बालमैत्रि राष्ट्रिय प्रारुप २०६७ अ...

प्रदिप चौधरीको लेखन : अपुरो तर मज्जाको कथा स्वप्निल स्वप्न–नगरी मण्डलामा

प्रदिप चौधरीको लेखन : अपुरो तर मज्जाको कथा स्वप्निल स्वप्न–नगरी मण्डलामा
बिकाश जोशी निर्देशित नाटक स्वप्निल स्वप्न नगरी मण्डला थिएटरमा मञ्चन भैरहेकोछ । माघ ११ गतेबाट मण्डला थिएटरमा अनामनगरमा मञ्चन भैरहेको हो । उक्त नाटकका प्रदिप कुमार चौधरीले लेखेका हुन् । नाटक निकै मज्जाको बनेको छ । नाटकले हरेक मान्छेको जिबनसंग मेल खान्छ । अझ काठमाण्डौ भन्दा बाहिरबाट आएर राजधानीमा संघर्ष गरिरहेका हरेक मान्छेको कथा नाटकमा भेटिन्छ । स्वप्निल स्वप्न नगरी एउटा अपुरो कथाहरुको संगालो भएक...

प्रगतिशील लेखक संघमा भिम बहादुर पौडेल

प्रगतिशील लेखक संघमा भिम बहादुर पौडेल
उदयपुर, प्रगतिशील लेखक संघ उदयपुरको साहित्यिक भेला शनिबार कटारीमा सम्पन्न भएको छ । कटारी नगरपालिकाका उप प्रमुख भिमकुमारी राउतको प्रमुख आथित्यतामा भएको भेलाले भिम बहादुर पौडेलको अध्यक्षतामा समिती गठन गरेको छ । कार्यक्रममा अतिथि प्रगतिशिल लेखक संघका राष्ट्रिय परिषद सदस्य हरि कट्टेल, कवि तथा साहित्यकार पुन्य कार्की उदयश्री क्याम्पस प्रमुख मुकेस थापा, कटारी माविका अध्यक्ष हृदय तामाङ, प्रधानाध्यापक बा...