उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण
उदयपुर । उदयपुरगढी गाउँपालिकाले व्यवसायिक गाईपालक कृषकहरूलाई काउम्याट वितरण गरेको छ । उदयपुरगढी गाउँपालिका अन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका ३३ जना कृषकलाई वितरण गरिएको हो । उदयपुरमा पहिलो पटक गाईलाई ओछ्याउनका लागि म्याट वितरण गरिएको जनाइएको छ ।
हेल्भेटास नेपालको सहयोग र उदयपुरगढी गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्दै आएका कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले काउम्याट वि...













