आर्थिक वर्ष २०७७/७८ को बार्षिक बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

आर्थिक वर्ष २०७७/७८ को बार्षिक बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बार्षिक बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षका उक्त बजेट प्रस्तुत गरेका हुन् । चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको हो । जसमा राजस्वबाट ८ खर्ब ८९ ...

अवदेखि सरकारी कर्मचारीले यस्ता भत्ताहरु नपाउने

अवदेखि सरकारी कर्मचारीले यस्ता भत्ताहरु नपाउने
काठमाडौँ — सरकारले कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएकाबाहेक सबैको भत्ता साउनबाट खारेज गरिने बताएका हुन् ।    मन्त्री खतिवडाले अतिरिक्त पाउने बैठक, खाजा भत्ता, सेमिनार, प्रोत्साहन भत्ताका साथै इन्धन खर्च कटौती गरिएको बताए । यस्तै फर्निचर, नयाँ सवारी साधनको खरिदमा...

उदयपुरका ५५ पत्रकारलाई युवा व्यवसायी कार्कीले बिमा गरिदिए

उदयपुरका ५५ पत्रकारलाई युवा व्यवसायी कार्कीले बिमा गरिदिए
उदयपुर । कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा जोखिम मोलेर कार्यरत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा खटिएका सञ्चारकर्मीहरुको बिमा गरिएको हो । जिल्लामा एक जना पत्रकार सहित ३३ जनामा कोरोना पुष्टि भै सकेको र अन्य स्थानहरूमा परीक्षणको दायारा बढ्न नसकको समयमा सञ्चारकर्मीलाई ‘हिमगिरी सप्लायर्स एण्ड ट्रेडर्स’ का प्रोपाईटर युवा व्यवसायी प्रयास कार्कीले विमा गरिदिएका हुन् ।आईएमई जनरल इन्सुरेन्स लि...

‘लक डाउन’मा पनि गाईघाटमा कुन बैंक, कुन दिन खुल्छ ? हेर्नुस् तालिका

‘लक डाउन’मा पनि गाईघाटमा कुन बैंक, कुन दिन खुल्छ ? हेर्नुस् तालिका
उदयपुर । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले पटक पटक गरी जेष्ठ २० गतेसम्म देशभर ‘लक डाउन’ गरेको भएपनि बैंकहरु भने पूर्णरुपमा बन्द भएका छैनन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लक डाउन’ गरेको अवस्थालाई मध्यनजर गर्दै बैंकहरु केही समयको लागि खुल्ला गरेको छ । यस्तै त्रियुगा नगरपालिकामा कुन बैंक कुन समयसम्म खुल्ला हुने तालिका नै सार्वजनिक गरेको छ । बैंकहरुका कर्मचारीहर...

बेलिब्रिज हटाउन शुरु गरिएसँगै उदयपुर–खोटाङको सिधा यातायात अवरुद्ध

बेलिब्रिज हटाउन शुरु गरिएसँगै उदयपुर–खोटाङको सिधा यातायात अवरुद्ध
उदयपुर । उदयपुर र खोटाङ जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा जडान भएको अस्थायी बेलिब्रिज झिक्न थालिएको छ । सुनकोशीस्थित फोक्सिङटारमा गत मंसिरमा जडान गरिएको बेलिब्रिज हटाउन सुरु गरिएको हो । दिक्तेल–गाईघाट सगरमाथा लोकमार्ग सडक खण्ड अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका– ५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने सुनकोसी नदिस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज नदिमा पानीको बह...

कोरोना संक्रमित क्षेत्र भुल्केमा रिड नेपालको राहत सहयोग

कोरोना संक्रमित क्षेत्र भुल्केमा रिड नेपालको राहत सहयोग
उदयपुर । कोरोना संक्रमण इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केका स्थानीयलाई रिड नेपालले राहत वितरण गरेको छ । गाउँ नै सिल गरिएपछि भुल्केमा दैनिक उपभोग्य बस्तुको अभाव, संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो, कोरोना संक्रमित क्षेत्रको कहर लगायत शिर्षकका समाचार नागरिक बहस अनलाइनमा सम्प्रेषण भएपछि सो क्षेत्रका स्थानीयबासीलाई विभिन्न संघ संस्था तथा प्रदेश सरकारले पनि राहत सहयोग गरेको छ । ...

त्रियुगा नगरपालिकाद्वारा १७ हजार ३ सय २३ घर परिवारलाई राहत

त्रियुगा नगरपालिकाद्वारा १७ हजार ३ सय २३ घर परिवारलाई राहत
उदयपुर । कोरोनाले विश्व आक्रन्त पारिरहेको अवस्था नेपाल पनि यसको भागेदार बनेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा पनि केहि समय एता नेपालकै ठूलो संख्यामा कोरोना संक्रमण फैलिएपछि देशमा तहल्कै मच्यायो । यो अवस्थामा स्थानीय सरकारले चुनौतीको रुपमा रहेर काम गरेको छ । जिल्लाको त्रियुगा नगरपालिकाले १७ हजार ३ सय २३ घर परिवारलाई ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ । नग...

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठं)

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठं)
काठमाडौँ । सरकारले मुलुकको आर्थिक पुनरुत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् । उनले देशको अर्थतन्त्रलाई उत्पादनशील...

आजबाट लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिँदैन (सुचीसहित)

आजबाट लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिँदैन (सुचीसहित)
काठमाडौं । सरकाले आजबाट लकडाउन झन कडा गरेको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाइ गरेको हो । सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको हो । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । पास विना पनि निश्चित व्यक्ति र सवारी साधनले विना रोकटोक आवागमन गर्न पाउनेछन् । कुन कुन सावरीलाई पास चाहिँदैन एम्बुलेन्स, शवबाहन र दमकललाई पास आ...

‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि नौ बुँदे सुझाव

‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि नौ बुँदे सुझाव
काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज(विहीबार) सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार क्षेत्रलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ । समितिको सुझावमा कोरोना प्रभावित जिल्ला र काठमा...