कृषि क्षेत्र नै आर्थिक समृद्धिको आधार : कृषि मन्त्री भुसाल
उदयपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले अवका दिनमा कृषि उत्पादनका लागि यान्त्रीकरणमा जोड दिँदै कृषिमा आमुल परिवर्तन गर्न सकिने बताए । त्रियुगा नगरपालिका १३ बहेडवामा चक्लाबन्दी खेतीको उद्घाटन कार्यक्रममा आएका मन्त्री भुसालले नेपालले विदेशबाट अर्वौं रुपैयाको कृषिजन्य पदार्थ भारत लगायत तेस्रो मुलुकबाट आयातलाई रोक्न कृषिमा यान्त्रीकरण गर्नमा जोड दिनु पर्ने बताए ।
नेपाललाई कृषि प्रधा...













