डिप्रोक्स लद्युवीत्त वित्तीय संस्थाद्वारा डस्टविन वितरण
उदयपुर । डिप्रोक्स लद्युवीत्त वित्तीय संस्था लिमिटेड गाईघाट शाखाले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई २५ थान डस्टविन हस्तान्तरण गरेको छ । वित्तिय संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइतबार संघका अध्यक्ष गजेन्द्र कुमार भगतलाई डक्टविन हस्तान्तरण गरेको हो ।
डिप्रोक्स लद्युवित्त वित्तिय संस्था र जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको समेत लागत सहभागीता रहने गरि डस्टविन त्रियुगा नगरपालिका ...













