दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव मंसिर २० बाट हुने
उदयपुर / त्रियुगा नगरपालिकामा दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव हुने भएको छ । “मेहनत श्रृजना, उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मूल नाराका साथ दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटमा हुने शनिबार विहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आय...













