सात मानवअधिकारकर्मी सम्मानित
उदयपुर / २६ औ लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अन्तिम दिन उदयपुरका अगुवा मानवअधिकारकर्मीहरु सम्मानित भएका छन । महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालले ७० औ मानवअघिकार दिवसको अवसरमा जिल्लाका सात अधिकारकर्मी सम्मान गरेका हो ।
लैङ्गिक हिंसा र दुव्यवहार, छैन हामीलाई स्वीकार भन्ने नाराका साथ मनाईएको १६ दिवससिय अभियानको अन्तिम दिन बरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग, बरिष्ठ कानुन व्यवासायी मोहन...












