श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतिको हत्या आरोपमा श्रीमान पक्राउ
उदयपुर । उदयपुरको एक महिलाको रहस्यमय मृत्यु पश्चात उनका श्रीमान पक्राउ परेका छन । कटारी नगरपालिका ७ देउलीकुनाकी ४५ वर्षिय चित्रकुमारी दर्लामी मगर असार ३ गते गम्भिर अवस्थामा जङ्गलमा फेला परेकी महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबार उनका श्रीमान मिन बहादुर दर्लामी मगरलाई प्रहरीले पक्राउ गरिएको हो । मिन बहादुरको श्रीमति देउलीकुना नजिकैको जंगलमा गम्भिर घाइते अवस्थामा फेला पारि उपचारको लागि कटारी ...

त्रियुगा नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप बितरण

त्रियुगा नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप बितरण
उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले लक्ष्मीपुर माध्यामिक बिद्यालयका शिक्षकहरुलाई एक कार्यक्रमका बिच नौ वटा ल्यापटप बितरण गरेको छ । शिक्षालाई रुपान्तरण गर्न बिद्यालयमा कार्यरत शिक्षकहरु प्रबिधिमैत्री बनाउन ल्यापटप बितरण गरिएको नगर प्रमुख चौधरीले बताए । शिक्षकलाई प्रबिधिमैत्री बनाउन सकियो भने गुणस्तरीयतामा टेवा पुग्ने भएकाले पनि शिक्षकको क्षमता अभिबृद्धिका लागि प्रबिधि हस्तान्तरण ...

उदयपुरको कटारीमा शंकास्पद वस्तु फेला

उदयपुरको कटारीमा शंकास्पद वस्तु फेला
उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेकपाको बन्दका दिन विहानै बजारमा शंकास्पद वस्तु फेला परेको हो । सुतली बम जस्तो देखि शंकास्पद बस्तुको अहिले प्रहरीले सुरक्षा दिईरहेका प्रहरीले जानकारी दिए । गाईघाटबाट डिष्पोज टोली आउने तयारी भईरहेको र टोली आएपछि डिष्पोज गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादु...

करमा बायोमेट्रिक प्रणाली लागू हुँदै, छिसिक्क गरे च्याप्पै

करमा बायोमेट्रिक प्रणाली लागू हुँदै, छिसिक्क गरे च्याप्पै
काठमाडौं । आगामी आर्थिक वर्षदेखि कर तिर्ने र लिने दुवैलाई कारबाहीको भागीदार बनाउने प्रणाली बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी भइरहेको छ । आन्तरिक राजस्व विभागका अनुसार आउँदो साउन १ गतेबाट उक्त प्रणाली लागू गर्ने गरी तयारी भइरहेको आन्तरिक राजस्व विभागका प्रवक्ता तथा उपकार्यकारी निर्देशक यज्ञप्रसाद ढुंगलले बताए । विभागले आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐनमा भएका परिवर्तन र त्यसलाई कार्या...

चाउमिन खानु हुन्छ ? फोक्सो फाट्ला हैँ

चाउमिन खानु हुन्छ ? फोक्सो फाट्ला हैँ
काठमाडौं । यदि तपाईंहरु चाउमिन खान मन पराउनु हुन्छ भने सावधान रहनुहोस् । भारतको हारियाणास्थित यमुनागरको भएको घटनाले तपाईंले चाउमिन खानुअघि पक्कै पनि सोच्नु हुनेछ । यमुनानगरको एक रेस्टुरेन्टको चाउमीन खाने तीन वर्षको बच्चाको फोक्सो फाटेको छ । बच्चाले चाउमिनमा मिसाएको अचार खाएपछि बिरामी भएको भारतीय मिडियाले लेखेको छ । चटनीमा भएको एसिटिक एसिडले बच्चाको शरीर जलेर फोक्सो फाटेको हो । चटनी खाएको ...

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका दुई नेता पक्राउ

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका दुई नेता पक्राउ
विराटनगर / नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका दुई जना हतियार र गोलीसहित मोरङको बेलबारी नगरपालिका–४ स्कुलडाँडाबाट पक्राउ परेका छन् । एक व्यापारीसँग चन्दा वापतको रकम उठाउन जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय कन्सा माझी धिमाल रहेका छन् । पक्राउ परेका मध्ये राई ‘विप्लव...

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)
इटहरी । एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवस एवं प्रा.डा हर्मंन माईनरको १०० औं जन्मजयन्तिको अवसरमा एसओएस बालग्राम इटहरीले सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । प्रा.डा. हर्मन माइनरले युरोपको अष्ट्रियामा सन् १९४९ मा पहिलो एसओएस बालग्रामको स्थापना भएको थियो । यो विश्वको १३५ वटा देशमा फैलिएको छ । एसओएस अहिले “सबै बालबालिकाहरुको लागि मायालु घर” बन्न सफल भएको छ । ...

सौता सौता बीचको घर झगडा हत्यासम्म

सौता सौता बीचको घर झगडा हत्यासम्म
उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मा सौताबीचको घर झगडा हत्यासम्म पुगेको छ । स्थानीय २३ वर्षीय प्रधान राईका दुई श्रीमतीको झगडामा जेठीले कान्छीको घाँटी रेटेर हत्या गरेकी छिन् । राईको ३१ वर्षिय जेठी श्रीमति सीता राईले २० वर्षिय कान्छी श्रीमति लक्ष्मी राईको आइतबार दिउँसो घाँटी रेटेर हत्या गरेकी हुन् । श्रीमानसँग छुट्टिएर बस्दै आएकी सीताले सौता लक्ष्मीलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँट...

शव नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार

शव नभेटिएपछि कुशको शव बनाएर दाह संस्कार
उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा गत बुधबार ज्यामिरे दोभानबाट हराई रहेका दुई विद्यार्थी फेला परेका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय आशन राई (देव कुमार) र १३ वर्षिय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुवेर वेपत्ता भएको थियो । शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा...

छैठौं रमपम उदयपुर गोल्ड कप प्रतियोगिता समापनको कार्यक्रमको झलक (४९ फोटो फिचर)

छैठौं रमपम उदयपुर गोल्ड कप प्रतियोगिता समापनको  कार्यक्रमको झलक (४९ फोटो फिचर)
उदयपुर । छैठौं रमपम उदयपुर गोल्ड कप प्रतियोगिता २०७६ भव्य रुपमा समापन भएको छ । गत जेष्ठ ३२ गतेबाट शुरु गोल्ड कप असार ७ गतेसम्म संचालन भएको थियो । सशस्त्र प्रहरी क्लब काठमाडौंले प्रतियोगिताको उपाधि चुम्दै ५ लाख हात पारेका थिए । उपविजेता गोर्खा ब्वाईज क्लब रुपन्देहीले ३ लाखमा चित्त बुझाउनु पर्यो । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई, विशेष अतिथि, अतिथिहरु लगायतको न...