जबरजस्ती करणीका आरोपी पक्राउ
उदयपुर - उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख १३ गते एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका सुरुङ्गा नगरपालिका ३ चहका घर भएका ३० वर्षिय श्रवण श्रेष्ठलाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका ६ लालपत्तामा लुकीछिपी हिडिरहेका अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले ज...













