चार लाख मूल्यको पुस्तक हस्तान्तरण
उदयपुर । नेपाल लाइव्रेरी फाउण्डेसन काठमाण्डौँले पढन संस्कृतिको विकास गर्न चार लाख मुल्य वराबरको विभिन्न विद्याका पुस्तक निशुल्क उपलब्ध गराएको छ ।
१३ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार संगम सामुदायिक पुस्तकालय उदयपुरले आयोजना गरेको पुस्तक हस्तान्तरण तथा सदस्य सम्मान कार्यक्रममा फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले पुस्तकालयका अध्यक्ष अधिकारकर्मी भरत खड्कालाई एक हजार तीन सय पुस्तक हस्ता...










