सन्नीको ‘पासवर्ड’ कस्तो चल्यो ?
शुक्रबारबाट बलिउड अभिनेत्री सन्नी लियोनीले कम्मर कर्माएको नेपाली फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आएको छ । प्रदर्शनको अघिल्लो दिन राजधानीमा तामझामका साथ फिल्मको प्रिमियर गरिएको थियो । जहाँ अभिनेत्री सन्नी पनि उपस्थित भएकी थिइन् । उनी यही फिल्मको प्रिमियरमा सहभागी हुनका लागि भारतबाट नेपाल आएकी थिइन् । गीतमा नाच्न भारतबाट लण्डन पुगेकी थिइन् ।
नेपालमा उनलाई पछ्याउने दर्शकको संख्या ठूलो भएका क...












