आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा
उदयपुर । गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्री परिषदको निर्णय अनुशार जेठ ११ गते आइतबार ईदको अवसरमा विदा दिएको हो । मुस्लिम धर्मालम्वीहरुको पर्व ईद-उल-फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदाको निर्णय गरेको हो।

शान्तिधाममा दिपप्रज्वलन

शान्तिधाममा दिपप्रज्वलन
उदयपुर । विश्वशान्तिको कामना गर्दै प्रत्येक बर्ष मनाइने बुद्धजयन्ति यसबर्ष कोरोना भाइरसको लडाईमा नेपाली जनताको जित हुने विश्वासकासाथ बिहीबार दिपप्रज्वलन गरी मनाइएको छ । सबै धर्मालम्बि र जातजातीको संयुक्त स्थल त्रियुगा शान्तिधाममा दिपप्रज्वलन गर्न पुगेका सर्वसाधरणले कोरोना भाईरसको लडाईमा जनताको जित सुनिश्चिताको माग गरे । संयुक्तरुपमा दिपप्रज्वलन गरेका प्रदेस सांसद बिमल कार्की र त्रियुगा नगरपालिका...

आज २५६४ औं बुद्ध जयन्ती : पर्वैपर्वको वैशाख पूर्णिमा

आज २५६४ औं बुद्ध जयन्ती : पर्वैपर्वको वैशाख पूर्णिमा
काठमाडौं । आज वैशाख पूर्णिमा । वैशाख पूर्णिमालाई पर्वैपर्वको पूर्णिमा हो । वैशाख पूर्णिमा विभिन्न जातजातिले आफ्नो रीत अनुसारका मनाउँछन् । बुद्धजयन्तीआज २५६४ औं बुद्धजयन्ती ।भगवान गौतम बुद्धको सम्मानमा देशका विभिन्न विहार गुम्बा र चैत्यहरुमा पूजाप्रार्थना गरी यो पर्व मनाइँदैछ । बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा विशेष भक्तिपूर्वक पूजाआजा ईशापूर्व ५६३ को वैशाख पूर्णिमाका दिन नेपालको रुपन...

यस वर्ष राजदेवी (देवी थान) मन्दिरमा मेला नलाग्ने

यस वर्ष राजदेवी (देवी थान) मन्दिरमा मेला नलाग्ने
लहान । शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा लाग्ने मेला यस वर्ष स्थगित भएको छ । बुद्ध पुर्णिमाको दिन हजारौंको संख्यामा बली चढ्ने राजदेवी मन्दिरमा यस वर्ष कोरोना भाइरसबाट बच्न र सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गर्न मेला स्थगित गरेको हो । लहान बजार देखि करिब ५ के...

नयाँ वर्षमा रौता र ताप्ली पोखरीमा मेला नलाग्ने

नयाँ वर्षमा रौता र ताप्ली पोखरीमा मेला नलाग्ने
उदयपुर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाल सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा रौता र ताप्ली पोखरीमा प्रत्येव नयाँ वर्ष अर्थात बैशाख १ गते लाग्ने मेला नलाग्ने भएको छ । नेपाल सरकारले कोरोना भाइरसको संभावित संक्रमणबाट बच्न अत्यावश्यक परेमा बाहेक धेरै मानिसहरु भेला÷जम्मा हुने सभा, सम्मेलन, तालिम, गोष्ठी, मेला, महोत्सव नगर्न दिइएको निर्देशन बमोजिम नयाँ वर्षमा ...

यशुको नाममा कोरोना नष्ट पारिदिने भन्दै भ्रम फैलाउने पास्टर आचार्य पक्राउ

यशुको नाममा कोरोना नष्ट पारिदिने भन्दै भ्रम फैलाउने पास्टर आचार्य पक्राउ
पोखरा । यशुले कोरोना भाइरसलाई नाश गरिदिने दाबी गर्दै भ्रम फैलाउने क्रीस्चियन पास्टर केशव आचार्य पक्राउ परेका छन् । कास्की प्रहरीले पास्टर आचार्यलाई भ्रम फैलाएको कारण पोखरा महानगरपालिका २९ बाट लेखनाथबाट पक्राउ गरेको हो । पास्टरले यशुको नाममा चर्चमा सोझासाझा नागरिकलाई जम्मा पारेर कोरोना भाइरस नष्ट पारिदिने भन्दै भ्रम फैलाएको, यस्तो कार्यबाट जनतामा कोरोना भाइरलबारे भ्रम पैदा हुने र रोकथाममा अवरोध सम...

हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द

हलेसी मन्दिरको पूजाआजा अनिश्चितकालका लागि बन्द
खोटाङ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने विश्व प्रसिद्ध हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिर आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको हो ।विश्वभरका दर्शनार्थी तथा पर्यटक भित्रने त्रिधार्मिकस्थल हलेसी मन्दिर नगरपालिका, विकास समिति र मन्दिर व्यवस्थापन ...

पशुपतिनाथमा विशेष पूजा स्थगित

पशुपतिनाथमा विशेष पूजा स्थगित
काठमाडौं । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको छ। नियमित पूजा भने यथावत रहेको छ। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन गरेको आग्रहपछि विशेष पूजा स्थागित भएको हो।कोरोना जोखिमको कारण नियमित पूजाका लागि जाने भक्तालुहरुको संख्या पनि कम हुँदै गएको छ। नियमित पूजाका लागि २५...

पहाडी तथा हिमाली जिल्लामा रंगहरुको पर्व फागु पूर्णिमा हर्षोल्लासका साथ मनाईँदै

पहाडी तथा हिमाली जिल्लामा रंगहरुको पर्व फागु पूर्णिमा हर्षोल्लासका साथ मनाईँदै
काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँ...

आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै

आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै
उदयपुर । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । आज उदयपुर लगायत देशैभरीका विद्यालयहरुमा विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी सरस्वती पूजा मनाउदै छन् । बालबालिकालाई अक्षर आरम्भगराउने सर्वोत्तम दिन मानेर पठनपठन सुरु गरिन्छ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप...