उदयपुर जिल्ला अदालले १५ करोड जरिवाना असुल गर्न बाँकी
उदयपुर / जिल्ला अदालतको मुद्दा फछ्र्यौट तिव्र गतिमा भएपनि फैसला कार्यान्वयले सोचेअनुरुप गतिलिन सकेको छैन् । फैसला कार्यान्वयमा ढिलासुस्तिुँदा करोडौँ रकम उठन सकेको छैन् भने दोषि ठहरियका व्यक्तिहरु खुल्लाम खुल्ला हिडिरहेका छन् । जसलेगर्दा पीडितले आफु न्याय नपाएको अनुभूति गर्न थालेकाछन् ।
फैसला गर्ने तर कार्यान्वयमा ढिलासुस्ति हुने गरेकाकारण सर्बसाधारणको अदालत प्रतिको धारणा नकारात्मक पर्दै गएको छ । ...