सञ्चारमाध्यमलाई यसरी समेट्यो बजेटले
काठमाडौं । सरकारले रेडियोमा रोयल्टी छुट र अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने बताए ।
सरकारले नेपाल टेलिभिजनको क्षमता विस्तार गरी अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने घोषणा पनि गरेको छ । साइबर सुरक्षा केन्द्र स्थापनाका ला...












