ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले नेपालमा ५८ प्रतिशतले भ्रष्टचार बढ्यो
काठमाडौं । एक प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन बरोमीटर एसियाको प्रतिवेदनले नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढेको देखाएको छ ।
नागरिकबाट गरिएको सर्वेक्षणका आधारमा भ्रष्टाचार बढेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा सहभागी मध्ये ८४ प्रतिशतले भ्रष्टाचार बढ्नुमा सरकार नै मूल कारण भएको बताएका छन् ।
एक वर्षमा सार्वजनिक सेवा लिंदा १२ प्रत...













