कोभिड संकट नटर्दै अर्बौंको अक्सिजन उद्योगहरु बिक्रीमा चढाए उद्योगीले
काठमाडौं । सरकारले अस्पताललाई नै अक्सिजन प्लान्ट राख्न बाध्यकारी व्यवस्था गरेपछि अक्सिजन उद्योगको भविष्य संकटमा पर्ने देखिएको छ।
कोभिड संक्रमणको दोस्रो लहर तीव्र हुन थालेसँगै सरकारले नयाँ अक्सिजन प्लान्ट स्थापनालाई सुविधाका साथै कम्तीमा सय वेड भएका निजी तथा सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो। यो निर्णयसँगै अक्सिजन उद्योग संकटमा पर्ने देखिएको हो।
सरक...













